नेपाल टेलिकमको खुद नाफा ४९ प्रतिशतले घट्यो, यस्तो छ कारण
काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको खुद नाफामा भारी गिरावट आएको छ । नेपाल टेलिकमले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणमा खुद नाफा घटेको देखिएको हो । नेपाल टेलिकमले चालु आवको साउनदेखि चैतमसान्तसम्म २ अर्ब ८४ करोड २२ लाख ८९ हजार रुपैयाँ खुद मुनाफा रहेको छ […]

