पाँचौँ समयसिमाभित्र पनि दर्ता भएन फेसबुक, सम्पर्कमै आएन मेटा
काठमाडौं । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुक, इन्स्टाग्राम, थ्रेड र ह्वाट्सएपलगायत सामाजिक सञ्जाललाई दर्ता हुन दिएको एक हप्ते म्याद सकिँदा पनि सामाजिक सञ्जालहरुले दर्ता हुन अटेर गरेका छन् । पाँचौँपटक म्याद थप गर्दा पनि मेटा सम्पर्कमै नआएको हो । सरकारले ०८१ चैत ७ गते ३० दिनभित्र दर्ता हुन सामाजिक सञ्जालका […]

