रियलमी सी ६३ नयाँ स्टोरेज भेरिएन्टमा आउँदै, १ मिनेट चार्जमा १ घण्टा कल
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले रियलमी सी ६३ को ८ जीबी र्याम १२८ जीबी रोम भेरिएन्ट नेपाली बजारमा आउने भएको छ । यस रियलमी सी ६३ मा ६.७४ को एचडी प्लस डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, ५० मेगापिक्सेल एआई क्यामरा रहेको छ । ४५ वाटको सबैभन्दा छिटो सुपरभोक चार्जिङ, सबैभन्दा स्लिम मोबाइल बडि र भिगन […]

