शर्तसहित टिकटक खोल्ने सरकारको निर्णय, प्रचण्ड सरकारले लगाएको प्रतिबन्ध ओली सरकारले हटायो
काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटक माथिको प्रतिबन्ध फुकुवा गरेको छ। आज (बिहीबार)को मन्त्रिपरिषद्को बैठकले टिकटक माथिको प्रतिबन्ध हटाएको हो। शर्तसहित टिकटक खोल्न दिने मन्त्रिपरिषद्को निर्णय भएको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। यस अघि साउन २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सबै समाजिक सञ्जाललाई समान व्यवहार गर्न र आवश्यक नियम, कानुन बनाउन […]

