नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ‘इन्स्टेन्ट इएमआई सुविधा, नेपालकै पहिलो

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआइएमबी)ले नेपालमै पहिलो पटक पिओएस मेसिन मार्फत भुक्तानी गर्दा इन्स्टेन्ट इएमआई सुविधा ल्याएको छ। ग्राहकलाई अझ सहज, स्मार्ट र प्रविधिमैत्री बनाउँदै एनआइएमबीले नेपालमै पहिलोपटक एनआइएमबी पिओएस मेसिनमार्फत भुक्तानी गर्दा इन्स्टेन्ट इएमआई सुविधा सुरू गरेको छ। अबदेखि एनआइएमबी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कुनैपनि व्यापारिक स्थानमा एनआइएमबी पिओएस मार्फत भुक्तानी गर्दा सोही […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकवर्गहरुलाई होलिडे इन रिसोर्टमा विषेश छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकवर्गहरुलाई बुढानिलकण्ठ स्थित होलिडे इन रिसोर्टमा आकर्षक छुट पाइने भएको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र होलिडे इन रिसोर्ट बीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकवर्गहरुलाई खाना र सफ्ट ड्रिङक्समा १५ प्रतिशत छुट दिने भएको छ । छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाईल […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ‘ग्लोबल मनी वीक–२०२५’मा देशव्यापी वित्तीय साक्षरता कार्यक्रमहरु सम्पन्न

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ‘ग्लोबल मनी वीक–२०२५’ को अवसर पारेर देशव्यापी वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको थियो । ‘ग्लोबल मनी वीक २०२५’ लाई सफल बनाउने उद्देश्यले नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले चैत ०४ गतेदेखि १० गतेसम्म सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरुमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो । जस अन्तर्गत कोशी प्रदेशमा […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा शोभा श्रेष्ठ नियुक्त भएकी छिन् । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको बुधबार बसेको सञ्चालक समितिको ६१८ औं बैठकले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ बमोजिम स्वतन्त्र सञ्चालक पदमा शोभा श्रेष्ठलाई नियुक्त गरेको हो । हाल नेपाल इन्भेष्टमेण्ट मेगा बैंकमा पृथ्वी बहादुर पाँडेको अध्यक्षतामा […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको अध्यक्षमा पुन पृथ्वी बहादुर पाँडे

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको अध्यक्ष पदमा पुन पृथ्वी बहादुर पाँडे चयन भएका छन् । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको मंगलबार बसेको संचालक समितिको ६१७ औं बैठकको निर्णयले पाँडेलाई सर्वसम्मत रुपमा संचालक समितिको अध्यक्ष पदमा चयन गरेको हो । पाँडेसँग बैंकिङ क्षेत्रमा झण्डै ४ दशकको अनुभव छ। मर्जरअघि उनी नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष थिए। […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक ४० औं वर्षमा प्रवेश

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड फागुन १४ गतेबाट ४० औं वर्षमा प्रवेश गरेको छ । यस ३९औँ वार्षिकोत्सव अवसरमा, बैंकका अध्यक्ष पृथ्बी बहादुर पाँडे ज्यूले समस्त ग्राहकवर्गहरु, संस्थापक, शेयरधनीहरु, संचालक समिति, नियामक निकाय, कर्मचारीवर्ग र अन्य सरोकारवालाहरुलाई बैंकप्रति देखाइएको विश्वास र निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्दै बैंकको सफल यात्रामा सबैको महत्वपूर्ण योगदान […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको खुशिवु शाखा स्थानान्तरण

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले हाल अवस्थित रहेको खुशिवु शाखा कार्यालय हालको शाखाबाट करिब ९० मिटर पश्चिममा स्थानान्तरण गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नम्बर १७ खुशिवुमा रहेको शाखा कार्यालय सोही वडा भित्र करिब ९० मीटर पश्चिममा माघ २७ गते आइतबारका दिनदेखि स्थानान्तरण गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको घण्टाघर शाखा काठमाडौंको प्रदर्शनी मार्गमा स्थानान्तरण

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले घण्टाघर शाखा कार्यालय काठमाडौंको प्रदर्शनी मार्गमा स्थानान्तरण गरेको छ । बैंकले काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नम्बर २८ घण्टाघरमा रहेको शाखा कार्यालय सोही वडा भित्र प्रदर्शनी मार्गमा माघ १३ गते आइतबारका दिनदेखि स्थानान्तरण गरेको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योती प्रकाश पाण्डेले शाखाको उद्घाटन गरेका हुन् । यस शाखाबाट […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको संस्थापक शेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको शेयर सर्वसाधारणका लागि बिक्रीमा राखिएको हो। बैंकले बिक्रीमा राखिएको शेयर संख्या र सोको मूल्य भने खुलाएको छैन। यद्यपि यसअघि यी सेयरहरू बैंककै अन्य संस्थापक शेयरधनीहरूलाई खरीदका लागि प्रस्ताव गरिएको थियो। तर संस्थापकहरूले खरीद नगरेपछि सर्वसाधारण लगानीकर्ताहरूका लागि आवेदन खुला […]