नेपाल धितोपत्र बोर्डको नीति तथा कार्यक्रम प्रादेशिक संरचनामा जाने देखी डाटा सेन्टर बनाउने सम्म

काठमाडौं । नेपाल धितोपत्र बोर्डले  सबै प्रदेशहरुमा प्रादेशिक कार्यालय खोल्ने तयारी गरेको छ । चालु आर्थिक बर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बोर्डले चालु आवमा प्रादेशिक कार्यालय स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने उल्लेख गरेको हो । ‘देशको संघीय संरचना अनुसार पुँजी बजारको नियमन पहुँच बढाउन बोर्डको प्रादेशिक कार्यालय स्थापना सम्बन्धी संभाव्यता अध्ययन गरिनेछ,’ […]

८.२६ अंकले बढ्यो नेप्से, ३ अर्ब पुग्यो कारोबार रकम

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार सामान्य अंकले बढेको छ । आइतबार सेयर कारोबार नेप्से परिसूचक ८.२६ अंकले बढेर १ हजार ९ सय ७४.५० अंकमा पुगेर बन्द भएको छ । बिहीबार क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.२१ अंकले बढेर ३ सय ५०.८२ बिन्दुमा पुगेको हो ।आइतबार ३ सय ११ वटा कम्पनीको […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सले शेयरधनीको नाममा जम्मा गर्यो नगद लाभांश

काठमाडौं ।  सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले यस वर्षको नगद लाभांश वितरण गरेको छ । कम्पनीले  १६औं वार्षिक साधारण सभाबाट पारित २४ दशमलव ७४ प्रतिशत नगद लाभांश सम्बन्धित शेयरधनीहरूको बैंक खातामा जम्मा गरेको हो । कम्पनीले वैशाख ६ गतेसम हितग्राही खातामा बैंक खाता नम्बर अद्यावधिक गराएका शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेको हो । नगद […]

नेप्से २.०६ अकंको सुधार हुदाँ कारोबार रकम पुग्यो २ अर्ब

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार २.०६ अंकले बढेर १ हजार ९ सय ६०.८१ अंकमा पुगेको छ । सोमबार १५.६२ अंकले घटेको सेयर बजार मंगलबार एकल अंकले बढेको हो । मंगलबार क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.७७ अंकले बढेर ३ सय ४९.५८ बिन्दुमा पुगेको हो । मंगलबार ३ सय १४ वटा […]

नयाँ स्टक अध्ययन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेन्ज नेप्से बारे अध्ययन गर्न तीन सदस्यीय समिति गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना मन्त्री रेखा शर्माले धितोपत्र बजार सञ्चालन गर्ने संगठित क्षेत्रसम्बन्धी अध्ययन गर्न नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी […]