ट्रस्ट माइक्रोइन्स्योरेन्सको साधारणसभा हुँदै, आइपिओ जारी गर्ने

काठमाडौं । ट्रस्ट माइक्रोइन्स्योरेन्सले कम्पनीले असार २२ गते बुटवल स्थित केन्द्रीय कार्यालयमा प्रथम वार्षिक साधारणसभा आह्वान गरेको गरेको छ। कम्पनीको साधारणसभामा अध्यक्षद्वारा प्रस्तुत आ. व. २०७९/८० को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आ.व.२०७९/८० को लेखापरिक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत सोहि अवधिको वित्तिय विवरणहरु सहित […]

चिरख्खा हाइड्रोपावरको साधारणसभा हुँदै, सर्वसाधारण समुहबाट दुई जना संञ्चालक नियुक्त गर्ने

काठमाडौं ।चिरख्खा हाइड्रोपावर लि.ले २०८१ साल असार २३ गते आइतबार बिहान ११:०० बजे क्वालिटी बैंक्वेट, बुद्धनगर, काठमाडौँमा पाँचौ वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाले अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७९/२०८० को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आ.व. २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण वित्तिय विवरणहरु उपर […]

श्री डिस्टिलरीको विशेष साधारणसभा बस्दै,आइपिओको प्रस्ताब पास गर्ने

काठमाडौं । श्री डिस्टिलरीले विशेष साधारणसभा आह्वान गरेको छ । साधारणसभाले आइपीओ ल्याउने प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ। कम्पनीले विशेष साधारणसभा आउँदो असार ११ गते आयोजना गर्ने निर्णय गरेको हो । सभा काठमाडौंको बबरमहलस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा दिउँसो २ बजेबाट हुनेछ । सभाले सर्वसाधारणका लागि आइपीओ सम्बन्धी विशेष प्रस्ताव अनुमोदन गर्नेछ । आइपीओ निष्कासनका […]

ग्रामीण विकास लघुवित्तको साधारणसभा हुँदै, मर्जर र प्राप्तिको अधिकार संचालक समितिलाई दिने

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिको नवौं वार्षिक साधारणसभा २०८१ आषाढ १५ गते शनिवार विहान ११:०० बजे कम्पनीको प्रधान कार्यालय बुटवलमा भौतिक  र विद्युतीय/भर्चुअल/(Zoom) माध्यमबाट हुने कम्पनीले जनाएको छ । कम्पनीले  साधारणसभाको भर्चुअल मिटिङ्गको लिङ्क शेयरधनीको ईमेल ठेगानामा पठाउनेछ  । साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७९ / ८० को […]

ग्लोबल इक्विटी फण्डको विशेष साधारणसभा हुँदै, हकप्रद शेयर जारी हुने

काठमाडौं । ग्लोबल इक्विटी फण्ड लिमिटेडको विशेष साधारणसभा २०८१ अषाढ ०७ गते शुक्रबारसानेपा, ललितपुर १०:०० बजे बस्ने भएको छ । कम्पनीको बिशेष साधारणसभाले  संचालकहरुको नियुक्ति अनुमोदन गर्ने, कम्पनी ऐनको दफा ९३ बमोजिम संचालकहरुको संलग्नता रहेको कम्पनीसँगको कारोबारको स्वीकृती प्रदान गर्ने , कम्पनी ऐन, २०६३ को दफा ६० बमोजिमको रणनिती पेश गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा […]

युनाइटेड मेवा खोला हाइड्रोपावरको साधारणसभा आब्हान, आइपिओ निश्कासन गर्ने

काठमाडौं । युनाइटेड मेवा खोला हाइड्रोपावर लिमिटेडले आफ्नो प्रथम वार्षिक साधारणसभा २०८१/०३/०६ गते बिहिबार  ११ :०० बजे कम्पनीको रजिष्टर्ड कार्यालय, डिल्लिबजार २९, काठमाण्डौमा बोलाएको छ   । कम्पनीको  साधारणसभामा सभाले  सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदन माथि छलफल गरी निर्णय गर्नेछ, लेखापरिक्षकको प्रतिवेदन सहितको आ.ब.२०७९/०८० को लेखापरिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही […]

एलआईसी नेपालको साधारणसभा आब्हान, जेठ ३१ गते बुक क्लोज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ले २२ औँ वार्षिक साधारणसभा  असार १३ ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बिहान ११.४५ बजे बोलाएको  छ । सभाले सञ्चालक समितिले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७९।८० को वार्षिक प्रतिवेदन स्वीकृत गर्नेछ । लेखापरीक्षकको प्रतिवेदनसहित २०८० असार मसान्तसम्मको वासलात र आर्थिक वर्ष २०७९।८० को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह […]

बुढीगण्डकी जलविधुत कम्पनीको साधारणसभा बस्दै

काठमाडौं  बुढीगण्डकी जलविधुत कम्पनी लिमिटेडले २०८१ असार ३ गते सोमबार अपरान्ह ५: ३० बजे कम्पनीको कार्यालय, नयाँबानेश्वर, काठमाडौँमा वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको साधारणसभामा  आर्थिक वर्ष २०७९/८० को संचालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब […]

आज आइएमई लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ सोमबार बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशतका दरले बोनस शेयर र […]

रसुवागढी हाइड्रोपावर कम्पनीको दशौं र एघारौं साधारण सभा हुँदै

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले २०८१ साल आषाढ ११ गते मंगलबार दशौं र एघारौं बार्षिक साधारणसभा  कुण्डलिनी दरबार व्याङक्वेट, चण्डोल, काठमाडौं बिहान ११:०० बजे मा हुने भएको छ  । साधारणसभामा संचालक समितिको तर्फबाट पेश हुने आ. ब. २०७८/०७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ साल आषाढ मसान्तको वासलात […]