बैंक तथा वित्तीय संस्थाको क्षेत्रगत ऋण प्रवाह ५१ खर्ब बढी

काठमाडौं । मुलुकमा सञ्चालनमा रहेको ५४ वटा बैंक तथा वित्तीय संस्थाले विभिन्न क्षेत्रमा ५१ खर्ब रुपैयाँ भन्दा बढी ऋण परिचालन गरेका छन् । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले विभिन्न क्षेत्रमा गरिने कर्जाप्रवाह ५१ खर्ब ६७ अर्ब १७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाले ४८ […]

पहिलो महिना जीवन बीमा कम्पनीको व्यवसाय साढे १८ अर्ब, कसको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को महिनामा जीवन बीमा कम्पनीहरूले साढे १८ अर्ब रुपैयाँ बढी बीमा शुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आवको साउनमा १८ अर्ब ५३ करोड ७९ लाख ६९ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको बीमा प्राधिकरणको तथ्यांकमा देखिन्छ । साउनमा जीवन बीमा कम्पनीहरुले ३ लाख २२ […]

सरकारी कर्मचारीले कार्यालयबाट सो समयमा शेयर कारोबार गर्न नपाउने

काठमाडौं ।सरकारी कार्यालयमा कार्यरत सरकारी कर्मचारीले कार्यालय समयमा शेयर कारोबार गर्न नपाउने भएका छन् । सरकारी कर्मचारी कार्यालय समयमा शेयर खरिद बिक्रिको लागि कम्प्युटर, ल्यापटप स्क्रोल गरेर बस्ने गरेको र सेवाग्राहीको काममा गम्भीर असर परको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । अख्तियारले सोही उजुरीमा माथि छानबीन गर्दै सरकारलाई निर्देशनात्मक पत्र पठाएको छ […]

सरकारी कर्मचारीको खाजा समय आधाघन्टा मात्रै हुने

काठमाडौं । सरकारी कर्मचारीको खाझा समय घटेको छ । सरकारले खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको भन्दै खाजा समय घटाइएको हो । सरकारी कर्मचारीको खाजा समय कानुनत आधा घण्टा भए पनि केही कतिपय कार्तलयमा १ घण्टा लिने गरेकोमा त्यसलाई घटाएर आधा घण्टा बनाइएको  बताइएको छ । सो कुराको जानकारी प्रधामन्त्री के पि शर्मा ओलीले […]

Shubha Yatra Collection Becomes the Best Selling Dealer in Safari Bags Dealers Scheme

Kathmandu. Shubha Yatra Collection has become the best selling dealer in the Dealer’s Scheme of Safari Bags, the international luggage and backpack brand. Mr. Saksham Jatia, Executive Director of Jagdamba Mobiles, handed over a TVS Ronin motorbike and a TVS Ntorq scooter to Darshan Khanal, Chairman of Shubha Yatra Collection, in recognition of its success. […]

नेपाल टेलिकमको नवनियुक्त्त एमडीको प्रतिवद्दता, संस्थालाई थप उचाइमा लैजान उर्जा खर्चिने

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल नियुक्त भएकी छिन् । नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८१/०५/२० को निर्णय बमोजिम सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८१/०५/२३, च.नं. संस्थान ४६० (ख०)को नियुक्ति पत्रबाट उनलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा चार वर्षको पदावधि रहने गरी नियुक्त गरिएको छ । यस अघि नेपाल सरकार, […]

१६ लाख पर्यटक ल्याउने सरकारको लक्ष्यअनुसार काम गर्छु: सीइओ जोशी

काठमाडौं । सन् २०१९ मा करिब १२ लाख विदेशी पर्यटक नेपाल आउँदा नेपाल पर्यटक बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा दीपकराज जोशी थिए । जोशीको कार्यकाल सकिएसँगै विश्वभर कोरोना महामारी सुरु भयो । त्यसयता लगातार घटिरहेको विदेशी पर्यटकको सङ्ख्या यतिबेला भने बढ्दो क्रममा छ । सन् २०१९ को हाराहारीमा पर्यटक आइरहेका समयमा उनै जोशी दोस्रो कार्यकालका लागि […]

सिजीका साना घरायसी सामाग्रीहरुमा, दशैंमा १० सुनको सिक्का जित्ने अफर

काठमाडौं । नेपालको अग्रणी ब्राण्ड सिजी स्मार्ट डोमेस्टिक एप्लायन्स ( एसडिए) ले दशैं, तिहार र छठको रमाइलो पर्वलाई लक्षित गर्दै आफ्नो नयाँ योजना ”दशैंमा १० अफर” ल्याएको छ । यस अभियान अन्तर्गत दश भाग्यशाली ग्राहकहरुले १०–१० ग्रामका १० सुनका सिक्काहरु जित्ने अवसर प्राप्त गर्नेछन् । यो अफर सिजीका साना घरायसी उपकरणहरुमा मात्र समावेश छन् । यस […]

प्रत्येक बीवाईडी गाडी बिक्रीमा १० हजार फाउन्डेसनमा जम्मा गरिने

काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले न्यु इनर्जी भेइकल (एनईभी) को ग्लोबल लिडर बीवाईडीसँगको सहकार्यमा साइमेक्स बीवाईडी च्यारिटी फाउन्डेसनको स्थापना गरेको घोषणा गरेको छ । सो फाउन्डेसनले साइमेक्सद्वारा समाजलाई दिने प्रतिबद्धता व्यक्त गरेको अर्थपूर्ण र समुदाय केन्द्रित पहलको नयाँ अध्यायको प्रतिनिधित्व गर्दछ । फाउन्डेसनमा साइमेक्स इंकले १ करोड रुपैयाँ योगदान गर्नेछ भने […]

गोदरेजद्वारा दशैं र तिहार लक्षित ”मनैदेखि वाउ” अभियान जारी

काठमाडौं । अभिनव, ऊर्जा कुशल र वातावरण मैत्री ब्रान्ड गोदरेजले आफ्नो दशैं र तिहार लक्षित अभियान, ”मनैदेखी वाउ” जारी गरेको छ। ग्राहकहरूलाई गोदरेज होम एप्लायन्सको खरिदमा रियल क्यासब्याक र पक्का उपहारको साथ खुसी बाढ्ने उद्देश्य सहित यस योजना ल्याइएको हो । ”मनैदेखि वाउ” अभियान अन्तर्गत ग्राहकले ३१ हजार ५०० रुपैयाँसम्मको आकर्षक क्यासब्याक र ग्यारेन्टी उपहार प्राप्त […]