अधिकांश तरकारीको भाउ थोरैले घट्यो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा अधिकांश तरकारको मूल्य थोरैले घटेको छ। हिजोको तुलनामा आज कालीमाटी फलफूल तथा तरकारी बजारमा गोलभेडा, आलु, प्याज, गाजर, बन्दा, काउली लगायत तरकारीको मूल्य थोरैले घटेको छ। तरकारीको तथा फलफूलको मूल्य यस्तो कृषि उपज औसत मूल्य : असार २९, २०८१ औसत मूल्य : असार ३०, २०८१ फरक % गोलभेडा […]

वाणिज्य बैंकहरुले ११ महिनामा कमाए ५६ अर्ब ४५ करोड नाफा, सबैभन्दा धेरै नाफा नबिल बैंकको

काठमाडौं । वाणिज्य बैंकहरुको नाफा ५६ अर्ब रुपैयाँले नाघेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनसार चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुको नाफा ५६ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । यो सँगै वाणिज्य बैंकहरुले एक महिनाकाो अवधिमा ७ अर्ब ४५ करोड रुपैयाँ नाफा गरेका छन् , चालु आर्थिक वर्षको १० महिनाको […]

माछापुच्छ्रे बैंकका राज अर्याल र सुभाष जमरकटेलको बढुवा

काठमाडौं । माछापुच्छ्रे बैंकको संचालक समितिको बैंठकले प्रसिद्ध राज अर्याललाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा तथा सुभाष जमरकटेललाई नायब महाप्रबन्धकमा पदमा बढुवा गर्ने निर्णय गरेको छ । काठमाडौं विश्वविद्यालयबाट व्यपार प्रशासन संकायमा स्नातकोतर गरेका अर्यालसंग कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ्ग, शाखा संचालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ क्षेत्रमा १६ वर्ष भन्दा बढीको अनुभव, ज्ञान र […]

चिनियाँ लगानीकर्ता बने नेपालमा सर्वाधिक लगानी भित्राउनेमा

काठमाडौं । नेपालमा सबैभन्दा धेरै विदेशी लगानी चीनबाट आएको देखिएको छ । उद्योग विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशी लगानीकर्ताले ६ हजार १ सय ११ वटा उद्योगका लागि ४ खर्ब ७८ अर्ब ८५ करोड रुपैयाँ लगानी स्वीकृत गराएका छन् । यसमध्ये २ खर्ब १२ अर्ब रुपैयाँभन्दा बढी चिनियाँ लगानी छ ।विभागका अनुसार लगानी स्वीकृत गराएको रकममध्ये […]

ग्लोकल टीन हिरो नेपाल २०२४को आवेदन खुल्ला

काठमाडौं । नेपालकै प्रतिष्ठित अवार्ड, ग्लोकल टिन हिरो नेपाल ले दशौं वर्ष मनाउँदै छ । यो प्रतिष्ठित अवार्डद्वारा उल्लेखनीय नेतृत्व, नवीनता, र सामाजिक परिवर्तनप्रति प्रतिबद्धता भएका असाधारण किशोर किशोरीहरूलाई सम्मान गरिन्छ । अवार्ड समारोहका आयोजक ग्लोकल प्रा.लि. ले अहिले देश भरबाट आवेदनहरू स्वीकार गरिरहेको छ । आयोजकका अनुसार उल्लेखनीय नेतृत्व, र सामाजिक परिवर्तनप्रति प्रतिबद्धता प्रदर्शन […]

आईएमएफले नेपाललाई साढे ५ अर्ब सहुलियतपूर्ण कर्जा निकासा गर्ने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपाल सरकारलाई करिब ५ अर्ब ५० करोड रुपैयाँ (४ करोड १३ लाख अमेरिकी डलर) सहुलियतपूर्ण कर्जा निकासा गर्ने निर्णय गरेको छ । आईएमएफल विस्तारित ऋण सुविधा (ईसीएफ) अन्तरगत उत्त रकम स्वीकृत गरेको हो । कोषको कार्यकारी बोर्डले नेपालमा ईसीएफबारे चौथो समीक्षा गर्दै अन्तिम किस्ता रकम उपलब्ध गराउने निर्णय […]

सेयर बजारमा राजनीतिक प्रभाव २२ सय अंकले नाघ्यो नेप्से, ७ अर्बको कारोबार

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहालको सत्ताबाट बार्हिगमन तथा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीको दाबेदारी भए सँगै त्यसको असर सेयर बजारमा परेको छ । अझै प्रधानमन्त्री परिवर्तन भन्दा पनि विष्णु पौडेले अर्थमन्त्री बन्ने चर्चा सँगै सेयर बजार प्रभावित बनेको सरोकारावालाहरु बताउछन् । राजीनितक परिवर्तन सँगै प्रभावित बन्न पुगेको सेयर बजार बिहीबार बढेको छ । […]

बुढानिलकण्ठमा माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गर्ने दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठमा एटिएम तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। बुधबार बिहान अन्दाजी सवा ३ बजे बुढानिलकण्ठ नगरपालिका-३ रूद्रेश्वर चोकस्थित सडक किनार रहेको माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गरेको आरोपमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा नुवाकोट घर भई बुढानिलकण्ठ बस्ने ३४ वर्षीय श्यामबहादुर घले र १९ वर्षीय […]

डिम्याट खाता नविकरण शुल्क बुझाउन लक्ष्मी सनराईजको आग्रह

काठमाडौं । लक्ष्मी सनराईज क्यापिटल लिमिटेड (साविक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड र सन्राइज क्यापिटल लिमिटेड एक आपसमा गाभिएर बनेको संस्था) तथा लक्ष्मी सनराइज बैंक लि को शाखा कार्यालयहरु मार्फत हितग्राही खाता खोली आफ्नो धितोपत्रको कारोबार गरेका सदस्यहरुलाई नविकरण शुल्क बुझाउन आग्रह गरिएको छ । लक्ष्मी सनराईज क्यापिटल तथा लक्ष्मी सनराइज बैंक लि को शाखा कार्यालयहरु […]

सिद्धार्थ बैंकद्धारा पाँच वर्ष पुरानो लाभांश रकम बुझिलिन आग्रह

काठमाडौं । सिद्धार्थ बैंकले आफना शेयरधनीहरुलाई पाँच वर्ष पुरानो लाभांश रकम बुझिलिन आग्रह गरेको छ ।वार्षिक साधारण सभाले निर्णय गरेको मितिले पाँच वर्षको अवधि समाप्त भएपछि पनि शेयरधनीले लाभांश रकम लिन नआएको भन्दै बैंकले उक्त आग्रह गरेको हो । बैंकले वार्षिक साधारण सभाले निर्णय गरेको मितिले पाँच वर्षको अवधि समाप्त भएपछि पनि शेयरधनीले बुझि नलिएको […]