संघीय प्रतिनिधिसभाको बैठक बस्दै, बिनियोजन बिधेयक माथिको छलफल जारी

काठमाडौं । प्रतिनिधि सभा, २०७९ चौथो अधिवेशन बिहान ११:०० बजे बस्दैछ । आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल हुनेछ । आजको संसद बैठकमा माननीय प्रेम सुवालले “ विनियोजन विधेयक, २०८१ अर्न्तगत सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्” भनी […]

हिमालयन बैंकको संस्थापक शेयर बिक्रिमा

काठमाडौं ।हिमालयन बैंकको ५० लाख ९१ हजार ८१८ कित्ता शेयर बिक्रीमा रहेको छ । संस्थापक शेयर  बैंकका विध्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद गर्न  सक्नेछन् । यसका लागि ३५ दिनको म्याद दिइएको छ । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले तोकिएको अवधिभित्र कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिनु पर्नेछ  । संस्थापक शेयरको बिक्री […]

अष्ट्रेलियासँग नामिबिया पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तरगत अष्ट्रेलियाले नामिबियालाई ९ विकेटले  हराएको  छ ।नामिबियाले दिएको ७३ रनको लक्ष्य अष्ट्रेलियाले ५ दशमलव ४ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गरेको छ  । अष्ट्रेलियाका लागि नटआउट रहँदै ट्रभिस हेडले ३४ र माइकल मार्सले १८ रन बनाए । डेभिड वार्नरले २० रन बनाए ।  नामिबियाका लागि डेभिड वाइसले […]

एक्कर्ड फर्मास्युटिकल्सको विशेष साधारणसभा हुँदै,हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । एक्कर्ड फर्मास्युटिकल्स लि.ले विशेष साधारणसभा २०८१ असार १४ गते शुक्रबार, वसेरा बुटिक होटल, बबरमहल, काठमाडौमा, दिनको १२:३० बजे लाई बोलाएको छ । बिशेष साधारणसभाले प्रबन्ध पत्रको दफा (६) को उपदफा (क), (ख), (ग) तथा (घ) संशोधन गर्ने बारे,  अधिकृत तथा जारी पूँजी बृद्धि पश्चात् हकप्रद शेयर निष्काशन गर्ने , पुँजी बृद्धि, हकप्रद शेयर […]

बन्दा र गोलभेडा नेपाली बसस्तो हुँदा, च्याउ राजा महंगो

काठमाडौं । कालिमाटी फलफुलतथा तरकारी बजार बिकास समितिक अनुसार गोलभेडा ठुलो नेपालीको मुल्य प्रति केजी ४० देखि ५० रुपैँया कायम भएको छ । गोलभेडा ठुलो भारतिय को मुल्य ६०- देखी ७० प्रति के जी  रहेको छ । गोलभेडा सानो लोकलको मुल्य प्रतिकेजी १५ देखि २२ रुपैँया कायम भएको छ गोलभेडा सानो टनेको मुल्य २७ देखि […]

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रिमा सर्बसाधारणले किन्न पाउने

काठमाडौं ।  फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तिय संस्था लिमिटेडको संस्थापक शेयर बिक्रिमा रहेको छ । संस्थापक शेयर खरिद गर्न हाल बिध्यमान संस्थापक शेयरधनीले  आबेदन नदिएकाले सो संस्थापक शेयर खरिद गर्न इच्छुक व्यक्ति/ संस्थाले ७ (सात) दिन भित्र राष्ट्र बैंकले तोकेको संस्थापक शेयर खरीद सम्बन्धी fit & proper test पुरा गरी आवश्यक कागजपत्र सहित संस्थाको केन्द्रीय […]

नीतिगत सुधार भए ३० खर्बको सूचना प्रविधि निर्यात सम्भव

काठमाडौं । नेपाललाई सूचना प्रविधिको हवका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित ३० खर्बको निर्यात र १५ लाखलाई रोजगारी दिने कुरा महत्वाकांक्षी भए पनि सफल पार्न सकिनेमा सरोकारवालाहरु निश्चिन्त देखिएका छन् । राजधानीमा आयाेजित सूचना प्रविधि दशक र आगामी कार्यदिशा विषयक कार्यक्रममा सरोकारवाला विज्ञहरुले नीतिगत सुधार र कानुनी अल्झन हटाइ […]

धनगढीमा सञ्चालित ‘श्रमाधान रोजगार मेला’ मा २६ सय बढीले दिए आवेदन

काठमाडौं । यही जेठ २७ र २८ गते धनगढीमा सञ्चालित ‘श्रमाधान रोजगार मेला” मा छब्बीस सयभन्दा बढीले रोजगारीका लागि आवेदन दिएका छन् । सङ्घीय श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय र धनगढी उपमहानगरपालिकाको संयुक्त आयोजनामा भएको मेलामा रोजगारीका लागि दुई हजार छ सय ६९ जनाले आवेदन दिएको श्रम तथा रोजगार […]

ग्लोबल आइएमई बैंकद्वारा अधिकांस बैंकिङ सेवाहरु अनलाइनबाटै प्रदान गर्ने गरी “डिजिटल युनिभर्स” सञ्चालनमा

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांस बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको छ । सूचना प्रविधिको विकास र विस्तारसँगै विश्वभर देखिएको डिजिटल बैंकिङतर्फको बढ्दो आकर्षण र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गरी बैंकले आफ्ना दुई दर्जनभन्दा बढी सेवाहरुलाई बैंकको वेबसाइट मार्फत अनलाइनबाटै प्रदान गर्ने व्यवस्था गरेको हो । बैंकले क्यूआर […]

विश्वकप २०२६ छनोटः नेपालले अन्तिम खेलमा यमनविरुद्ध प्रतिस्पर्धा गर्दै

काठमाडौं ।फिफा विश्वकप २०२६ छनोट अन्तर्गत नेपालले यमनसँग खेल्ने भएको छ। यस अघिका सबै पाँच खेल पराजित हुँदै नेपाल विश्वकप छनोटबाट बाहिरि सकेको छ। प्रतियोगितामा नेपालले १८ गोल खाँदा एक गोल पनि गर्न सकेको छैन। साउदी अरेबियाको प्रिन्स मोहम्मद बिन फाहद रंगशालामा हुने खेलमा नेपालले गोलको खडेरी चिर्ने अपेक्षा गरिएको छ। खेल नेपाली समय अनुसार […]