आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको  ३,३०,००० कित्ता संस्थापक शेयर बिक्रिमा रहेको छ । सो खरिद गर्न चाहने हाल कायम कम्पनीका संस्थापक शेयरधनीले ३५ (पैंतीस) दिन भित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा आफूले खरिद गर्न इच्छाएको शेयर कित्ताको व्यहोरा खुलाई निवेदन  माग गरेको छ । बिक्रिमा रहेको संस्थापक शेयर तोकिएको म्याद […]

विकास बैैंकहरुको खराब कर्जा ४ प्रतिशत पुग्यो

काठमाडौं । विकास बैंकहरुको खराब कर्जा करिब ४ प्रतिशत पुगेको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा १७ वटा विकास बैंकहरुको खराब कर्जा ३.६३ प्रतिशत अर्थात् १८ अर्ब १० करोड ६० लाख रुपैयाँ पुगेको हो । समीक्षा अवधिमा विकास बैंकहरुको निक्षेप संकलन ५ खर्ब ९५ अर्ब २५ करोड रुपैयाँ र कर्जा […]

झिनो अंकले घट्यो सेयर बजार, ४ अर्बको कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार सेयर बजार झिनो अंकले घटेको छ । सोमबार नेप्से परिसूचक ३.९७ अंकले घट्दा २ हजार ७९.०७ विन्दुमा पुगेर बन्द भएको छ । ठूला कम्पनीको मापन गर्ने सेन्सटेभि इन्डेक्स १.५८ अंकल घट्दा ३ सय ७०.०६ विन्दुमा पुगेर बन्द भएको हो । आइतबार दोहोरो अंकले बढेको सेयर बजार सोमबार ०.१९ प्रतिशतले […]

 डिप्रोक्स लघुवित्तको १५ लाख ५१ हजार बोनस सेयर सूचीकृति

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आफना सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर दिने भएको छ । यो सँगै डिप्रोक्सको १५ लाख ५१ हजार ८८ बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ । संस्थाले २०८० चैत १ गते बसेको ३४६ औं बैठकमार्फत् आफना सेयर धनीहरुलाई बोनस सेयर प्रदान गर्ने निर्णय गरेको थियो । […]

नेप्सेमा साल्ट ट्रेडिङको ४ लाख बोनस सेयर सूचीकृत

काठमाडौं । सरकारी स्वामित्वको साल्ट ट्रोडिङ कर्पोरेशन लिमिटेडले आफना सेयर धनीहरुलाई १५ प्रतिशत बोनस सेयर दिने भएको छ । यो सँगै लिमिटेडले १५ प्रतिशत अर्थात् ४ लाख १८ हजार ३ सय २६ कित्ता बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकत गरेको छ । २०८० फागुन ३० गते बुधबार बसेको सञ्चालक समितिको १०५४ औं बैठकले […]

समाज लघुवित्तले लाभांश वितरण नगर्ने

काठमाडौं ।समाज लघुवित्त वित्तीय संस्थाले आफना सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । संस्थाको आइतबार बेलुका ६ बजे बसेको सञ्चालक समितिको ११२ औं बैठकले लाभांश वितरण नगर्ने बताएको हो । मुनाफाबाट प्राप्त रकम जगेडका कोष र रिटेन अनिङमा राख्ने निर्णय गरेको थियो । संस्थाले गत आर्थिक वर्षमा ३० लाख ७३ हजार ७ सय ५१ रुपैयाँ […]

उच्च विन्दुमा पुगेर फर्कियो सुनको मूल्य

काठमाडौं । सुनको मूल्य घटेको छ। सोमबार सुन प्रति तोला एक हजार रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन प्रति तोला १ लाख ४१ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ४० हजार ३०० रुपैयाँ तोकिएको छ । सोमबार छापावाला सुन प्रति १० ग्राम १ लाख २० हजार ८८५ रुपैयाँ र […]

करिब ८ करोड भत्ता बुझेका सांसदहरु कानुन निर्माणमा असफल

काठमाडौं । मुलुकलाई आवश्यक कानुन बनाउन असफल रहेका संसदले बैठक भत्ता वापत करिब ८ करोड रुपैयाँ खर्च गरेको छ । सांसद अर्थात् विद्यायकहरुले आर्थिक वर्ष २०७९/८० मा बैठक भत्तावापत ७ करोड ५६ लाख रुपैयाँ लिएका छन् । राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरुको लागि उक्त रकम बैठक भत्ता वापत खर्च गरिएको महालेखा परिक्षकको कार्यालयले जानकारी […]

गभर्नर महाप्रसाद अधिकारीको गुनासोः ‘वास्तविक कर्जाको अभाव नहुन गरिएको सुधारमा पनि आपत्ति हुन्छ’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र चलायमान र वास्तविक कर्जा प्रवाहका लागि गरिएको सुधारमा पनि आपत्ति हुने गरेको गुनासो गरेका छन्। इकोनोमिक मिडिया सोसाइट नेपाल (इम्सन)ले आज आयोजना गरेको पोस्ट–बजेट छलफल कार्यक्रममा गभर्नर अधिकारीले यस्तो गुनासो गरेका हुन्। हामी लगानी र खर्च उत्पादन मुखी भएन भन्छौं। त्यो लगानीलाई उत्पादन मुखी बनाउनका लागि […]

अर्थमन्त्रीले सहज बाटो नरोजेर चुनौतीपूर्ण बाटो रोजेः विष्णु पौडेल

काठमाडौं । प्रमुख सत्तारुढ घटक एमाले उपाध्यक्ष विष्णु पौडेलले अर्थमन्त्री वर्षमान पुन अनन्तले आफू मुलुकका लागि अप्ठेराहरुका बीचमा काम गर्न सक्छु भन्ने आँट र अठोट गरेर आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि बजेट ल्याएको बताएका छन् । आइतबारबाट सुरु भएको विनियोजन विधेयकमाथिको छलफलका क्रममा प्रतिनिधिसभामा बोल्दै पौडेलले मन्त्री पुनले आफूले आफैंमाथि चुनौती खडा गरेको र […]