अधिकांस तरकारीको मूल्य अधिल्लो दिनको कायम रहँदा भटमास कोशा,रायो साग र तितेकरेलाको बढ्यो सुची सहित

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य यथावत छ । हिजो प्रति केजी औसत मूल्य ६५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ५६ रहेको छ जुन हिजोको मूल्य बराबर हो  । गोलभेडा सानो लोकल मूल्य आज हिजोको मूल्य नै कायम छ हिजो प्रति केजी औसत […]

प्रतिनिधिसभाको बैठक बस्दै “बैंङ्किङ कसुर तथा दोस्रो सजाय (दोस्रो संशोधन)सम्बन्धी “समितिको प्रतिबेदन पेस हुने

काठमाडौं । संघिय संसदको दुबै सदनको बैठक आज बस्दैछ । आजको प्रतिनिधिसभाको वैठक दिनको १ बजे बस्ने भएको हो । आजको बैठकमा सहरी बिकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रवीधि मन्त्रालय सम्वन्धी सांसदले ऊठाएका प्रश्नको जवाफ मन्त्रीले दिने कार्य सुची रहेको छ । साथै अर्थ समितका सभापति सन्तोस चालिसेले “बैंङ्किङ कसुर तथा दोस्रो सजाय (दोस्रो […]

कामना सेवा बिकास बैङ्कको १६००० कित्ता संस्थापक शेयर बिक्रिमा

काठमाडौं । कामना सेवा विकास बैंकको १६,००० कित्ता संस्थापक सेयर बिक्रिमा रहेको छ । बिक्रिमा रहेको संस्थापक शेयर यस अघि बिध्यमान संस्थापक शेयर धनीलाई सो शेयर खरिद गर्न ईच्छुक भएमा आबेदन माग गरेको थियो । तोकिएको ३५ दिनको  समयमा कुनै शेयरधनीको  आबेदन नआएकाले  उक्त संस्थापक सेयर खरिद गरी लिन ईच्छुक अन्य व्यक्ति संस्थालाई १५ (पन्ध्र) […]

सरकारी कर्मचारीको खाजा समय आधाघन्टा मात्रै हुने

काठमाडौं । सरकारी कर्मचारीको खाझा समय घटेको छ । सरकारले खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको भन्दै खाजा समय घटाइएको हो । सरकारी कर्मचारीको खाजा समय कानुनत आधा घण्टा भए पनि केही कतिपय कार्तलयमा १ घण्टा लिने गरेकोमा त्यसलाई घटाएर आधा घण्टा बनाइएको  बताइएको छ । सो कुराको जानकारी प्रधामन्त्री के पि शर्मा ओलीले […]

बैंकिङ प्रणालीबाट १ खर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले १ खर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता व्यवस्थापनका […]

टाईम फर्मास्युटिकल्सले आइपिओ ल्याउने

काठमाडौं । टाईम फर्मास्युटिकल्स लिमिटेडको ३० औं वार्षिक साधारण सभा २०८१ साल असोज १२ गते, शनिबार सोल्टी वेस्टेन्ड रिसोर्ट, पटिहानी, चितवनमा  बिहानको १०:०० बजे बस्ने भएको छ । कम्पनीको साधारणसभाले  संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०८०\८१ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने,लेखा परीक्षकको प्रतिवेदन सहितको कम्पनीको आ.व. २०८०\८८१ को वासलात […]

गाजर लोकल र घिरौलाको मूल्य बढ्दा, अन्य तरकारीको मूल्य कति

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मूल्य यथावत छ । हिजो प्रति केजी औसत मूल्य ५५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मूल्य ५५ रहेको छ जुन हिजोको मूल्य बराबर हो  । गोलभेडा सानो लोकल मूल्य आज घटेको छ हिजो प्रति केजी औसत मूल्य २७.६७ रुपैँया […]

आजपनि तीन प्रदेशमा भारी बर्षा हुने

काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ। गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएकोछ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, लुम्बिनी, […]

अर्थशास्त्री तथा वामपन्थी विश्लेषक हरी रोकाको ‘वैकल्पिक अर्थतन्त्र’ पुस्तक बजारमा

काठमाडौं । अर्थशास्त्री,वामपन्थी नेता तथा लेखक हरि रोकाको पुस्तक  ‘वैकल्पिक अर्थतन्त्र’ बजारमा आएको छ । उनको यो पहिलो कृति हो बजारमा । आज प्रज्ञा भवनको डवलीमा एस समारोहका बीच भएको बिमोचन कार्यक्रममा पुस्तकका लेखक हरी रोकाले राजनीतिक वृत्त, नीति निर्माता, बौद्धिक जगत् र समग्र समाजबीच नेपालको अर्थ–राजनीतिबारे वैकल्पिक बहस आवश्यक भएकाले पुस्तक मार्फत बैकल्पिक अर्थतन्त्रको वहस […]

यी हुन् उतकृष्ट निजामति कर्मचारी र निजामति सेवा पुरस्कार प्राप्त गर्ने कर्मचारी

काठमाडौं । निजामति कर्मचारी दिवसका अवसरमा ४० जना कर्मचारी परस्कृत भएका छन् । । यो वर्ष उत्कृष्ट निजामती सेवा पुरस्कारबाट १० जना र निजामती सेवा पुरस्कारबाट ३० जना सम्मानित हुन लागेका हुन् । प्रत्येक भाद्र  २२ निजामती सेवा दिवस मनाउने गरिएको छ । २०६१ सालदेखि  यी दिवस मनाउन थालिएको हो ।