हुम्लाको सिमकोटसँगै नेपालको सबै जिल्लामा पुग्यो, नेपाल टेलिकमको एफटीटीएच सेवा
काठमाडौं । नेपाल टेलिकमले हुम्लाको सदरमुुकाम सिमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज शुक्रबार आयोजित एक कार्यक्रममा सञ्चार तथा सूूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले भर्चुुअल रुपमा सो सेवा सुरु गरे । यससँगै नेपाल टेलिकमको एनटी फाइबर नेपालका सबै जिल्लामा पुगेको कम्पनीले जानकारी […]

