RE
Global College

९ सयले घट्यो सुन, चाँदीको मूल्य बढ्यो

काठमाडौं । शुक्रबार सुनको मूल्य घटेको छ। आज छापावाल सुन प्रति तोला १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी महासंघले जानकारी दिएको छ। बिहीबार १ लाख ५० हजार ५०० रुपैयाँमा प्रति तोला कारोबार भएको छापावाल सुन ६ सय रुपैयाँले घटेको हो।

सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने बढेको छ। शुक्रबार चाँदी प्रति तोला एक हजार ७६० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रति तोला एक हजार ७४० रुपैयाँमा कारोबार भएको थियो।

NECO

Leave Your Comment

Related News