ग्लोबल आईएमई बैंक बन्यो नास-आईटीको दीगो साझेदार

काठमाडौं । नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी) र ग्लोबल आईएमई बैंकले दीगो साझेदारको रूपमा घोषणा गरेका छ। दीगो साझेदारको रुपमा असार २० गते नास आईटी र बैंकबीच सम्झौता पत्र हस्तान्तरण भएको हो। यो साझेदारीले नास आईटीको उद्योग(बीचको सहकार्यलाई प्रवर्द्धन गर्ने र प्राविधिक नवाचार मार्फत नेपालको आर्थिक विकासलाई अगाडि बढाउने मिसनमा महत्वपूर्ण माइलस्टोनको […]

स्याङ्जाको वालिङमा सिटिजन्स बैंकको १९४औं शाखा संचालनमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९४औं शाखा गण्डकी प्रदेश, स्याङ्जाको वालिङमा संचालनमा ल्याएको छ । यससंगै गण्डकी प्रदेशमा संचालनमा रहेका शाखाहरु १५ पुगेका छन् । वालिङमा आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गणेश राज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरे । कार्यक्रमलाई संवोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पोखरेलले […]

लामो भण्टा र तनेबोडीको मुल्य बढ्दा, कुरिलो र कागतीको घट्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मुल्य बढेको  छ  । हिजो प्रति केजी औसत मुल्य ७५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ७६.६७  रहेको छ जुन हिजोको मुल्यमा २.२३ प्रतिसत बढी हो । गोलभेडा सानो लोकल मुल्य आज बढेको छ हिजो प्रति केजी औसत मुल्य […]

मैलुङ खोला जलविद्युतको संस्थापक शेयरको लक इन समय सकिदै

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको शंस्थापक , कर्मचारी र स्थानियको नाममा रहेको शेयरको २९५९८७० कित्ता  शेयरको लक इन  अवधि सकिन लागेको  छ । कम्पनीले   २०७४ साल जेठ १७ देखि ३१ सम्म स्थानिय र २०७४ साउन १४ देखि १९ सम्म कर्मचारी र सर्बसाधारणको लागि शेयर निश्काशन गरेको थियो । कम्पनीको संस्थापक शेयरधनी, स्थानीय बासिन्दाहरु तथा […]

८ कम्पनीले ३० अर्ब ५० करोडको फण्ड जारी गर्ने स्वीकृति पाए, कुनको कति?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आठ कम्पनीलाई विशिष्टीकृत लगानी कोष (एसआईएफ) जारी गर्ने स्वीकृति प्रदान गरेको छ। नेपालमा विशिष्टीकृत लगानी कोष नियमावली २०७५ अन्तर्गत नियामक सेबोनले आठ वटा कोष व्यवस्थापकलाई कोष व्यवस्थापनको स्वीकृति प्रदान गरेको हो। हालसम्म सेबोनबाट १२ वटा कोष व्यवस्थापकले कोष व्यवस्थापनको अनुमति पत्र (लाइसेन्स) प्राप्त गरेका छन्। जस अन्तर्गत सेबोनले अवसर इक्विटी […]

आन्दोलनरत नेपाल क्रसर उद्योगी र सरकारबीच सहमति

काठमाडौं । आन्दोलनरत नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी र सरकारबीच सहमति भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीसँगको वार्तापछि क्रस उद्योगीले आन्दोलनका कार्यक्रम फिर्ता लिँदै ३ बुँदे सहमति गरेका छन्। वार्तामा प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, प्रतिनिधि सभा उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित संरक्षण समितिका […]

पर्यटन प्रवर्द्धनका लागि बृहत अन्तरक्रिया कार्यक्रम आयोजना गर्दै मन्थली नगरपालिका

काठमाडौं । रामेछापको मन्थली नगरपालिकाले समग्र नगर भित्रका सम्भावित गन्तव्यहरुलाई देशकै प्रमुख पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सरोकारवालासँग छलफल सुरु गरेको छ । यसै क्रममा नगरपालिकाले नगरको पर्यटन प्रवर्द्धनका लागि वृहत् योजना नै बनाएर अघि बढ्न सरोकारवालासहित काठमाडौँमा बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको छ । असार २० गते पर्यटन बोर्डमा हुने कार्यक्रममा केन्द्र सरकार, […]

होटल अकामाले आईपीओ ल्याउदै, यस्तो पायो रेटिङ

काठमाडौं ।  होटल अकामाले सार्वजनिक निष्कासन (आईपीओ) जारी  गर्ने तयारी गरेको छ। गर्नका लागि केयर एनपि होटलले सार्वजनिक निष्कासनका लागि गरेको रेटिङमा डब्बल बी माइनस क्रेडिट रेटिङ पाएको छ । होटलले प्रति शेयर ५० रूपैयाँका दरले शेयर निष्काशन गर्ने घोषणा गरेको थियो । केयर रेटिङ नेपालका अनुसार कम्पनीको होटलले चालू आर्थिक वर्ष २०८०\८१ को पहिलो […]

नारायणगढ–बुटवल सडक : पूर्वी खण्डमा ५२ प्रतिशत काम सम्पन्न

काठमाडौं । बुटवल सडक विस्तार योजनाको दोस्रो पटक थपिएको म्याद आगामी साउन ८ गते सकिँदै छ । विसं २०७५ माघमा सम्झौता भएर सडक विस्तारको काम थालिएको थियो । यसबीचमा दुईपटक म्याद थपिएको छ । दोस्रो पटक थप गरिएको म्याद सकिने अवस्थामा पुग्दा नवलपरासी पूर्वी खण्डमा ५२ प्रतिशत काम सम्पन्न भएको योजनाका सूचना अधिकारी एवं इन्जिनियर […]

कुरिलोको मुल्य घट्दा, तिते करेलाको बढ्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मुल्य बढेको  छ  । हिजो प्रति केजी औसत मुल्य ६५ रुपैयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ६६.६७  रहेको छ जुन हिजोको मुल्यमा २.५७ प्रतिसत बढी हो । गोलभेडा सानो लोकल मुल्य आज बढेको छ  हिजो प्रति केजी औसत मुल्य […]