जगदम्बा मोटर्सको टीभीएस मोटरसाइकलमा अफरसहितको ‘मनसुन एक्सचेन्ज’

काठमाडौं । नेपालको लागि टीभीएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले आफ्ना ग्राहकहरूका लागि ‘मनसुन एक्सचेन्ज’ अभियान सार्वजनिक गरेको छ । ग्राहकहरूलाई असाधारण डिलहरू र सवारी अपग्रेड गर्ने मौका प्रदान गर्दै यो अभियान जेठ २३ देखि जेठ २८ गते सम्म चल्नेछ । ‘मनसुन एक्सचेन्ज’ अभियानले स्मार्ट कनेक्ट, आरटी–एफआई, बीएस–भीआई, राइड मोडहरू र जीटीटी (ग्लाइड थ्रु ट्राफिक) […]

बिएलडिसि सिलिङ्ग फ्यान लगायत सिजीका नयाँ मोडलका फ्यानहरु बजारमा

काठमाडौं । नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सिजी ब्राण्डले बढ्दो गर्मी यामलाई मध्यनजर गर्दे पहिलो पटक बिएलडिसि सिलिङ्ग फ्यानका साथै अन्य धेरै फ्यानहरु बजारमा ल्याएको छ । ‘स्टे कुल, सेभ इनर्जी सुइच टु बिएलडिसि फ्यान टुडे’ भन्ने नाराको साथ बजारमा आएको यो सिलिङ्ग फ्यान प्रयोग गर्दा परम्परागत फ्यान भन्दा कम्तीमा पनि ४३ प्रतिशत […]

ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी

काठमाडौं ।ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्प प्रालिबिच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ । समझदारी पत्रमा बैंकका साना, मझौला तथा खुद्रा एवं कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र त्रिवेणी मोटोकर्प प्रा.लि.का तर्फबाट वरिष्ठ महाप्रबन्धक अनुज कुमार गोयलले हस्ताक्षर गरे। उक्त समझदारी अनुसार बैंकले त्रिवेणी मोटोकर्प तथा उक्त कम्पनीका आधिकारिक […]

दमौलीमा नयाँ एनसेल सेन्टर संचालनमा

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले दमौलीमा आफ्नो नयाँ एनसेल सेन्टरको उद्घाटन गरेको छ । आफ्ना ग्राहकहरुलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यका साथ महर्षी चोक (एसबीआई बैंक अगाडि) ब्यास नगरपालिका–३, दमौलीमा आफ्नो नयाँ सेन्टर संचालनमा ल्याएको हो । आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ तथा थीम ‘हामी […]

New Ncell Centre in Damauli

Ncell Axiata Limited on Thursday inaugurated its new Ncell Centre in Maharshi Chowk (in front of SBI Bank), Byas Municipality 3, Damauli, aiming to deliver world-class customer services locally from a single touchpoint. Aligned with the company’s brand promise of ‘Today, Tomorrow, Together’ and the theme ‘Here for You,’ the centre offers a wide array […]

मुद्रा कोषले विस्तारित कर्जा सुविधाअन्तर्गत नेपाललाई ५ अर्ब ५९ करोड उपलब्ध गराउने

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को मिसन टोलीले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेको छ । कोषको एसिया प्रशान्त डिभिजनअन्तर्गत डेपुटी डिभिजन प्रमुख तथा नेपालका लागि आवासीय प्रमुख डा. टिडियान किन्डा नेतृत्वको मिसन टोलीले मन्त्री पुनसँग सिंहदरबारस्थित मन्त्रालयमा भेटेको हो । भेटमा कोषले नेपाललाई विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको चौथो किस्ता उपलब्ध गराउने विषयमा छलफल भएको […]

अमेरिका निवासी तिमल्सिना दम्पतीले दुई विद्यार्थीलाई १२ कक्षासम्म छात्रवृत्ति प्रदान गरे

काठमाडौं । अमेरिका निवासी एक दम्पतीले दुइ विद्यार्थीलाई कक्षा १२ सम्म पढाउने गरि छात्रवृत्ति प्रदान गरेका छन् । बारा जिल्लामा अवस्थित गौरीशंकर माध्यमिक विद्यालय सडकटोलमा अध्ययनरत दुइ छात्राहरुलाई कक्षा १२ सम्म पढाउने गरि अमेरिका बस्दै आएका यम कुमार तिमल्सिना (कन्हैया) र उनकी पत्नी रुबी बस्ताकोटीले छात्रवृत्ति प्रदान गरेका हुन् । तिमल्सिना सोही विद्यालयका पूर्व विद्यार्थी […]

एक वर्षमा इन्टरनेट सेवा प्रदायकको ग्राहक २६ लाख थपिए, यी हुन् नेपालका शीर्ष २० आईएसपी

काठमाडौं । नेपाल इन्टरनेट सेवा प्रदायक (आईएसपी) मार्फत इन्टरनेट चलाउनेको संख्या वृद्धि भएको देखिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८० चैत मसान्तसम्मको एमआईएस प्रतिवेदन अनुसार आईएसपीका ग्राहक १ करोड ४२ लाख ८० हजार १८५ पुगेको छ। प्राधिकरणको तथ्यांक अनुसार ३२ लाख ६७ हजार ७७७ स्थानमा आईएसपीहरुले सेवा प्रदान गरिएको छ। प्राधिकरणका अनुसार एक एउटा फिक्स्ड […]

खाद्यको संरचनागत सुधार गर्न मन्त्री भण्डारीको निर्देशन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको संरचनागत सुधार गर्न निर्देशन दिएका छन् । मन्त्रालयका उद्योग सचिव कृष्ण राउत र वाणिज्य सचिव दिनेशकुमार घिमिरेसहित आज अनुगमनका लागि पुगेका मन्त्री भण्डारीले नेपाल सरकारको ठूलो लगानी रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुधार गर्न कर्मचारीलाई निर्देशन दिएक हुन् । उनले […]

मोटर स्पोर्ट्सका ९ जनालाई च्याम्पियन्स अवार्ड

काठमाडौं । मोटर स्पोर्ट्सको क्षेत्रमा काम गर्ने संस्था अटोमोबाईल्स एसोसियसन अफ नेपाल (नासा नेपाल)ले मोटर स्पोर्ट्सका ९ जनालाई च्याम्पियन्स अवार्ड प्रदान गरेको छ । संघ स्थापनाको १६ औं वर्षगाँठको अवसरमा नासा नेपालले मंगलबार एक कार्यक्रमको आयोजना गरेर मोटर स्पोर्ट्सको क्षेत्रमा योगदान गरेका ९ जनालाई अवार्ड प्रदान गरेको हो । विगत १५ वर्षदेखि मोटर स्पोर्ट्समा संलग्न […]