चार हजार मेगावाट विद्युत प्रसारण गर्न सक्ने ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइनको निर्माण सम्पन्न

काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल–भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर–इनरुवा खण्ड निर्माण सम्पन्न भएको छ । धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न गरिएको छ । प्रसारण लाइनले करिब ४ हजार […]

२५ इलेक्ट्रिक माइक्रोबस किन्दै साझा यातायात, पूर्व पहाडी र उपत्यकामा सञ्चालन गरिने

काठमाडौं । साझा यातायातले २५ वटा इलेक्ट्रिक माइक्रोबस किन्ने भएको छ। साझा यातायातले आज (सोमबार) २५ वटा इलेक्ट्रिक माइक्रोबस र ५ वटा इलेक्ट्रिक स्कुटर किन्न बोलपत्र आह्वान गरेको हो। इलेक्ट्रिक बस मार्फत सार्वजनिक यातायात सेवा प्रदान गर्दै आएको साझाले इलेक्ट्रिक माइक्रोबस मार्फत सेवा विस्तार गर्न खोजिरहेको छ। साझालाई इलेक्ट्रिक माइक्रोबस उपलब्ध गराउने चाहने बोलपत्र दाताले आगामी […]

मध्य मर्स्याङ्दीबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन सुरू

काठमाडौं । यहाँको मध्य मर्स्याङ्दी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थालेको छ । नदीमा पर्याप्त पानी भएसँगै बेंसीसहर नगरपालिका-१, दलालस्थित ७० मेगावाटको आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन थालेको हो । हिउँदयाममा मर्स्याङ्दी नदीमा पानी घट्दा उत्पादन पनि घटेको थियो । पुनः तीन दिन अघिदेखि ७० मेगावाट नै उत्पादन हुन थालेको विद्युत् उत्पादन केन्द्रका […]

सुनको भाउ स्थिर

काठमाडौं । सुनको भाउ स्थिर रहेको छ । आइतबार प्रतितोला चार हजार रुपैयाँले घटेको सुनको भाउ सोमबार स्थिर रहेको हो । सोमबार प्रतितोला छापावाला सुनको १ लाख ४१ हजार रुपैयाँमा तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। तेजाबी सुन प्रति तोला १ लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला चाँदीको […]

धनियाको मुल्य सबैभन्दा बढ्दा बन्दा सस्तियो

काठमाडौं । कालिमाटी तरकाररी तथा फलफूल बजारले आज लोकल सानो गोलभेँडाको प्रतिकेजी न्यूनतम मूल्य १५ रुपैयाँ तोकिएको छ भने अधिकतम मूल्य २२ रुपैयाँ र औसत मूल्य १९ रुपैयाँ रहेको छ । यस्तै, कालिमाटीमा आज ठूलो गोलभेँडा (भारतिय) को प्रतिकेजी औसत मूल्य ५५ रुपैयाँ, सानो गोलभेँडा (टनेल) को २६ रुपैयाँ तोकिएको छ । गोलभेडा सानो टनेल […]

८ बीमा कम्पनीको नयाँ बोनस दर सार्वजनिक, कुनमा जीवन बीमा गर्दा बढी लाभ

काठमाडौं । सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनी मध्ये ८ वटा बीमा कम्पनीको बीमितलाई दिने बोनस दर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७९/८० को लागि बीमीतलाई प्रदान गर्ने बोनस दर सार्वजानिक गरेका हुन्। बीमा गर्नुको पहिलो उद्देश्य जोखिमको न्यूनिकरण हो भने दोस्रो त्यसबाट आउने रिटर्न वा बोनस दर हो । ८ वटा कम्पनीहरुले […]

चिरख्खा हाइड्रोपावरको साधारणसभा हुँदै, सर्वसाधारण समुहबाट दुई जना संञ्चालक नियुक्त गर्ने

काठमाडौं ।चिरख्खा हाइड्रोपावर लि.ले २०८१ साल असार २३ गते आइतबार बिहान ११:०० बजे क्वालिटी बैंक्वेट, बुद्धनगर, काठमाडौँमा पाँचौ वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाले अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७९/२०८० को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहित आ.व. २०७९/०८० को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण वित्तिय विवरणहरु उपर […]

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिए तेस्रो कार्यकालको शपथ

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिएका छन् । राष्ट्रपति भवनमा आयोजित एक भव्य समारोहमा छिमेकी राष्ट्र प्रमुख, सरकार प्रमुख तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थितिसहित मोदीले राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष प्रधानमन्त्री पदको शपथ लिएका हुन् । मोदीसँगै उनको मन्त्रिपरिषद्का सदस्यहरूले पनि शपथ लिएका छन् । मोदीले शपथ लिएपछि दोस्रो नम्बरमा राजनाथ सिंह र तेस्रो नम्बरमा अमित […]

सिटिजन्स बैंकद्वारा मोहन्याल कैलालीका विद्यालयलाई सहयोग प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मोहन्याल, कैलालीमा अवस्थित श्री भृकुटी माध्यमिक विद्यालय र श्री महेन्द्र माध्यमिक विद्यालयलाई हाल आवश्यक रहेको भौतिक पूर्वाधारका सामाग्रीहरु जस्तै डेस्क, बेन्च र राउन्ड टेबल उपलब्ध गराएको छ । विगत ५५ बर्ष देखी संचालनमा रहेको र करिब एक हजार गरीब, जेहनदार विद्यार्थीहरु अध्ययनरत ती विद्यालयमा भौतिक पूर्वाधारको […]

ग्लोबल आइएमई बैंकको “डिजिटल युनिभर्स” सञ्चालनमा

काठमाडौं ।  ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न स्वचालित डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्ने गरी छुट्टै लाउन्ज “डिजिटल युनिभर्स” सञ्चालनमा ल्याएको छ । आइतबार बैंकमा आयोजित एक विशेष कार्यक्रमबिच नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंक लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकालले चेक जम्मा गर्ने मेशिन, नगद जम्मा गर्ने मेशिन र एटीएम मेशिन जस्ता अत्याधुनिक मेशिनहरु […]