बैंक तथा वित्तीय संस्थाको पुँजीकोष वृद्धि, उपयुक्त उपकरण पहिचान गर्दै राष्ट्र बैंक

काठमाडौं । पुँजीकोष दबाबमा रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई सहजिकरण गर्ने योजनामा नेपाल राष्ट्र बैंक रहेको छ। तेस्रो मौद्रिक नीति समीक्षमा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको पुँजीकोष थप सुदृढ गर्ने सम्बन्धभमा अतिरिक्त उपकरणहरु प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गर्ने घोषणा गरेको छ। समीक्षा मार्फत गरिएको घोषणा कार्यान्वयनमा ल्याउन बैंकहरूलाई ‘क्यापिटल एडुकेसी फ्रेमवर्क, २०१५’ मा अतिरिक्त […]

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नदिने

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकले सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ। बैंकले गत आर्थिक वर्षको आम्दानीबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ। बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव बिना नै वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो। यसले गर्दा यस वर्ष बैंकका सेयरधनीले लाभांश पाउने छैनन्।

१० वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई सूचना प्रविधिको हवका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताएका छन् । डिजिटल रूपान्तरणको अभियानमा क्रियाशील आइसिटी फाउण्डेशनले आयोजना गरेको ‘डिजिटल नेपाल कन्क्लेभ २०२४’ लाई सम्बोधन गर्दै उनले बजेटमार्फत दश वर्षमा रु ३० खर्बको सूचना प्रविधिसम्बन्धी सेवा निर्यात र पाँच […]

सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं । सुनको मूल्यले पुन कीर्तिमान कायम गरेको छ। शुक्रबार सुन मूल्य १ लाख ४५ हजार रुपैयाँ पुगेको छ। यो हालसम्मको सर्वाधिक मूल्य हो। बिहीबारको तुलनामा शुक्रबार छापावाला सून प्रति तोला एक हजार रुपैयाँले बढेको हो। शुक्रबार तेजावी सुन प्रति तोला १ लाख ४४ हजार ३०० रुपैयाँ कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। […]

पाँच दिन भित्र सहकारी समस्या समाधानको ठोस योजना ल्याइने

काठमाडौं । भूमि ब्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले पाँच दिन भित्र सहकारी समस्या समाधानको ठोस योजना ल्याउने बताएका छन्। बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सहकारी समस्या समाधानका लागि सरोकारवालाहरुको छलफलबाट आएको निष्कर्ष कार्यान्वयनका लागि पाँच दिन भित्र सहकारी समस्याको ठोस योजना ल्याउन मन्त्री अधिकारीले मन्त्रालय मातहतका निकाय र सरोकारवाला निकायलाई निर्देशन दिएका […]

फिफा विश्वकप २०२६-नेपाल फेरी पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ को एशियाली छनोटमा नेपाल युएईसँग पराजित भएको हो। युएईले नेपाललाई ४-० गोलले पराजित गरेको हो। युएईका लागि हरिब अलमुसार्रकले २, अली सलेह र हसेन मोहम्मदले सामान एक/एक गोल गरे। विश्वकप छनोटमा नेपालले खेलेको सबै पाँच खेलमा पराजित भएको छ। बिना गोल १८ गोल व्यहोरेको छ।

टी–२० विश्वकपः अमेरिकासँग पाकिस्तान स्तब

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा क्रिक्रेटको शक्ति राष्ट्र पाकिस्तान अमेरिकासँग पराजित भएको छ। पाकिस्तान सह–आयोजक अमेरिकासँग सुपर ओभरमा ५ रनले पराजित भएको हो। सुपर ओभरमा पहिले ब्याटिङ गरेको अमेरिकाले १९ रनको लक्ष्य दिएको थियो । जवाफमा पाकिस्तान १३ रनमा समेटियो । यसअघि पाकिस्तानले दिएको १ सय ६० रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा तीन […]

५०० मेगावाटसम्मका आयोजना निजी क्षेत्रले बनाउन सक्छ : इप्पान अध्यक्ष

काठमाडौं । ५०० मेगावाटसम्मका आयोजना स्वदेशी निजी क्षेत्रले नै बनाउन सक्छन भन्ने कुरा पुष्टि भएको  स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल इप्पानका अध्यक्ष गणेश कार्कीले सो कुरा बताएका छन्  विद्युत विधेयक संशोधन गरेर मात्रै पास हुनुपर्ने बताएका छन् । माथिल्लो तमोर जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन समारोहमा बोल्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् । ‘२८५ मेगावाट क्षमताको […]

स्वदेशी उत्पादनको उपभोग बढाउन उपभोक्तालाई उत्प्रेरित गर्न आवश्यक

काठमाडौं । लघु, घरेलु तथा साना उद्योगी व्यवसायीहरुको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघ स्थापनाको ३४ वर्ष पुरा गरी ३५ औं वर्षमा प्रवेश गरेको छ । महासंघ ३५ औं वर्षमा प्रवेश गरेको अवसरमा बिहीबार राजधानीस्थित महासंघको सचिवालयमा आयोजना गरिएको स्थापना दिवसमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले स्वदेशी उत्पादन उपभोग गर्नका […]

Realme 12 Pro+ with Segment First Periscope Lens Launched in Nepal

Realme, the most trusted technology brand, has launched the realme 12 Pro+, the Portrait Master, in Nepal. The realme 12 Pro+ boasts the flagship Omnifocal MasterShot Algorithm, which elevates the telephoto capabilities of the phone, enabling customers to to capture professional-looking portraits with a natural bokeh effect, blurring the background beautifully while keeping the subject […]