नेपाल माइक्रो इन्स्योरेन्सले पायो केयर एनपि डब्बल बी माइनस रेटिङ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले (आईपीओ) निष्काशन प्रयोजनका लागि रेटिङ डब्बल बी माइनस पाएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले रेटिङ प्रदान गरेको हो। कमप्नीले  जारी पूँजीको ३० प्रतिशत साधारण शेयर निष्काशन गर्न रेटिङ गराएको हो । कम्पनीले आइपिओ निष्काशनका लागि एनआइएमबि एस क्यापिटल बिक्रि प्रबनधक नियुक्त गरेको छ । कम्पनीको चुक्ता पूँजी ५२ […]

कर्णाली प्रदेशमा सवै जोखिमयुक्त घरको बीमा हुने

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेशका सबै जोखिमयुक्त घरहरुको बीमा गर्ने तयारीमा प्रदेश सरकार रहेको बताएका छन् । किर्डाक नेपालको समन्वय तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणद्वारा ‘प्रकोप प्रतिरोधमा पुनर्विचार तथा मानवीय सहायता, प्रतिरोधी प्रणालीदेखि पूर्वाधार’ भन्ने मूल नाराका साथ सुर्खेतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सरकारले चालु आर्थिक वर्ष […]

जीवन बीमा कम्पनीले वर्षभरमा १ खर्ब ५६ अर्ब उठाए

काठमाडौं ।गत आर्थिक वर्ष २०८०/८१ मा जीवन बीमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३१ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले १ खर्ब ५६ अर्ब ३१ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको बीमा प्राधिकरणले जानकारी दिएको छ। एक वर्षको अवधिमा बीमा कम्पनीहरुले ७ अर्ब ६ […]

क्रेस्ट माइक्रो लाइफ इन्स्योेरेन्सको ‘समृद्धि लघु जीवन बीमा योजना’ सार्वजनिक

काठमाडौं । लघुबीमा व्यवसाय गर्न नेपाल बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त क्रेस्ट माइक्रो लाईफ इन्स्योरेन्स लिमिटेडले लघु बीमाको लक्षित बर्ग नेपाल राज्यका गरिव, न्यून आय भएका वर्ग, पिछडिएको क्षेत्रका बासिन्दा तथा सीमान्तीकृत समुदायका विविध इच्छा, चाहनालाई सम्वोधन गरी बीमाको पहुँच विस्तारको लागि समृद्धि लघु जीवन बीमा योजना मिति २०८१ असार २० गते बिहीबारबाट सार्वजनिक गरेको छ । […]

१० महिनामा १० अर्ब बीमा पोलिसी सरेन्डर, ३५.५ प्रतिशत सहित नेपाल लाइफ इन्स्योरेन्स शीर्षमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दश महिनासम्म बीमितहरुले १० अर्ब रुपैयाँभन्दा बढीको बीमा पोलिसी समर्पण (सरेन्डर) गरेका छन्। बीमा प्राधिकरणको तथ्यांक अनुसार चालु आवको वैशाख मसान्तसम्म बीमितहरुले १० अर्ब ७० करोड ३ लाख ९ हजार रुपैयाँ बराबरको ८७ हजार २०१ वटा बीमा पोलिसी सरेन्डर गरेका छन्। सबैभन्दा धेरै पोलिसी सरेन्डर गर्नेमा नेपाल […]

१० महिनामा बीमा कम्पनीको व्यापार साढे १ खर्बको

काठमाडौं ।  बीमा कम्पनीहरुको व्यापार बढ्दो क्रममा देखिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को तथ्यांक अनुसार बीमा कम्पनीहरुको व्यापार बढ्दो क्रममा देखिएको हो। बीमा कम्पनीहरुले २०८१ वैशाखसम्म १ खर्ब ५४ अर्ब ५३ करोड २ लाख २९ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन्। बीमा कम्पनीहरुले २०८० वैशाखसम्म १ खर्ब ४६ अर्ब […]

जोखिममा आधारित नियमनकारी व्यवस्था गर्न बीमा कम्पनीलाई निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूलाई कम्पनीमा स्वीकृत नीति र बजेटको कार्यान्वयनको अवस्था, सम्भावित जोखिम र जोखिम सम्बोधन गर्ने क्षमता लगायत समग्र विषयमा जानकारी राख्न निर्देशन दिएका छन्। नेपाल बीमा प्राधिकरणद्वारा बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूसँग बुधबार काठमाडौंमा आयोजित जोखिममा आधारित नियमनकारी व्यवस्था सम्बन्धी […]

सिटिजन लाइफको “लेभल अप बिज्नेस स्ट्राटिजी कन्फ्रेन्स” सम्पन्न

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले दुइ दिने “लेभल अप बिज्नेस स्ट्राटिजी कन्फ्रेन्स २०२४” कार्यक्रम सम्पन्न गरेको छ । पोखरामा भएको “लेभल अप बिज्नेस स्ट्राटिजी कन्फ्रेन्स २०२४” कार्यक्रमको मुख्य उद्देश्य कम्पनीमा कार्यरत  रहि कम्पनीले तोकेको व्यवसायिक लक्ष्य हासिल गर्न सफल उत्कृष्ट शाखा प्रमुखलाई सम्मान गर्नु रहेको थियो । यसका  साथै आगामी व्यापार रणनीति बारे छलफल […]

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ११% नगद लाभांस शेयरधनीको बैङ्क खातामा जम्मा

काठमाडौं ।  सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनिले ११% नगद लाभांश वितरण गेरको छ ।  आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट नगद लाभांश शेयरधनीको खातामा जम्मा गरिएको कम्पनिले जनाएको छ । गत फागुन ३० गते सम्पन्न कम्पनीको ३० औँ वार्षिक साधारणसभाले प्रस्तावित नगद लाभांश अनुमोदन गरेको हो । स्वीकृत लाभांश बुक क्लोज भन्दा अघिसम्म कायम शेयरधनीहरुको बैंक खातामा […]

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत १३ गते बुकक्लोज गर्दैछ । आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा भाग लिन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले […]