निर्जीवन बीमा कम्पनीको व्यावसाय ४१ अर्ब, कसको कति?

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ मा निर्जीवन बीमा कम्पनीहरुले ४१ अर्ब १६ करोड ७२ लाख रुपैयाँको व्यावसाय गरेका छन्। सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीले बीमा शुल्क बापत ४१ अर्ब १६ करोड ७२ लाख रुपैयाँ संलकन गरेका छन्। निर्जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै बीमा शुल्क शिखर इन्स्योरेन्सले संकलन गरेको छ। शिखर इन्स्योरेन्सले एक वर्षको अवधिमा […]

नौ महिनाको निर्जीबन बीमक कम्पनीको तथ्याङक सार्बजनिक कसको- कति ?

काठमाडौं । निर्जीबन बिमा कम्पनीको तेस्रो त्रैमासको ब्यापारको तथ्याङ्क नेपाल बिमा प्राधिकरणले सार्बजनिक गरेको छ। सार्बजनिक तथ्याङक अनुसार कम्पनीहरुले(साउन–चैत) सम्ममा  करिब ३० अर्ब रुपैयाँको व्यापार गरेका छन् । यो अबधिमा ४ अर्ब २२ करोड रुपैयाँ कुल बीमाशुल्क जम्मा गरेर शिखर इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा रहेको छ भने ३ अर्ब ५३ करोड रुपैयाँ कुल बीमाशुल्क  आर्जन […]

कति पाए नीर्जीबन बीमा कम्पनीले सरकारबाट अनुदान बापतको रकम

काठमाडौं   निर्जीवन कम्पनीले कृषि बीमा, पशु बीमा, र माछा बीमाको अनुदान वापत पाउनु  पर्ने २ अर्ब भन्दा बढी  रकम  मध्ये ४६ करोड रकम प्राप्त गरेका छन् ।  नेपाल बीमा प्राधिकरणले निर्जीबन बीमा कम्पनीले सो रकम प्राप्त गरेको बताएको छ । निर्जीवन बीमकहरुले भने पुरा रकम नपाएसम्म कृषि तथा पशुपंक्षी बीमालेख जारी नगर्ने अडानमा छन् । […]

२६ अर्ब १६ करोडको ब्यापार गर्दा नेपालका निर्जीबन बीमा कम्पनीहरुको कसको हिस्सामा कति

काठमाडौं । नेपालका निर्जीवन बीमा कम्पनिले  फागुन महिनासम्ममा २६ अर्ब  बीमा शुल्क प्राप्त  गरेका छन् । नेपाल बीमा प्राधिरकणले सार्बजनिक गरेको तथ्याङ्क अनुसार कम्पनीले  फागुन मसान्त सम्ममा १९ लाख १६ हजार ६६६  बीमा पोलिसी बिक्रि गरी २६ अर्ब १६ करोड ५० लाख बीमा शुल्क प्राप्त गरेका हुन् । यो अबधिमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सले बीमा […]