तेस्रो नवीकरण बापत एकमुष्ट करिब २० अर्ब रुपैयाँ तिर्ने बोर्डको निर्णय विरुद्ध टेलिकमका कर्मचारीहरु आक्रोशित

काठमाडौं । नेपाल टेलिकमको बोर्डले दूरसञ्चार सेवाको तेस्रो नवीकरण शुल्क बापत एकमुष्ट २० अर्ब रुपैयाँ तिर्ने निर्णयको विरुद्ध टेलिकमका कर्मचारीहरु विरोधमा उत्रेका छन्। टेलिकमको सञ्चालक समितिको वैशाख १३ गतेको बैठकले तेस्रो नवीकरण शुल्क बापत एकमुष्ट २० अर्ब रुपैयाँ तिर्ने निर्णय गरेको थियो। शुक्रबार टेलिकममा कार्यरत कर्मचारीहरुको विभिन्न ४ संस्थाहरुले संयुक्त विज्ञप्ति जारी गर्दै बोर्डको निर्णयको […]

नेपाल टेलिकमले लागु गर्यो आलाकार्टा प्रणाली, यस्तो छ मुल्य सुची

काठमाडौं । नेपाल टेलिकमले आफ्नो एनटीटीभीका ग्राहकहरुका लागि आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने आलाकार्टा प्रणाली लागु गरेको छ । टेलिकमले आज एक बिज्ञप्ती मार्फत आलाकार्टाको शुल्कको बारेमा   सर्बसाधारण तथा आफ्नो ग्राहकको जानकारीको लागि सार्वजनिक गरेको छ । टेलिकमले  आफ्ना ग्राहकका लागि बेसिक प्याकेज वा प्रीमीयम प्याकेज वा आवश्यकताअनुसार बुके प्याकेज थप […]