नेपाल टेलिकमले लागु गर्यो आलाकार्टा प्रणाली, यस्तो छ मुल्य सुची

Prabhu

काठमाडौं । नेपाल टेलिकमले आफ्नो एनटीटीभीका ग्राहकहरुका लागि आफूले हेर्न चाहेको टेलिभिजन च्यानलको मात्र शुल्क तिर्न पाउने आलाकार्टा प्रणाली लागु गरेको छ ।

टेलिकमले आज एक बिज्ञप्ती मार्फत आलाकार्टाको शुल्कको बारेमा   सर्बसाधारण तथा आफ्नो ग्राहकको जानकारीको लागि सार्वजनिक गरेको छ ।

टेलिकमले  आफ्ना ग्राहकका लागि बेसिक प्याकेज वा प्रीमीयम प्याकेज वा आवश्यकताअनुसार बुके प्याकेज थप गरी प्याकेजहरु खरिद गर्न सकिने व्यवस्था गरेको हो  ।

यस्तो छ आलाकार्टा अन्तर्गतको मुल्य सुचि

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार