सुर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक शेयर बिक्रिमा रहेको छ  । संस्थापक शेयरधनीहरुले कम्पनीको संस्थापक शेयर खरिद गरि लिन चाहेमा ३५ दिन भित्र कम्पनीको शेयर रजिष्ट्रार एन आई सी एशिया क्यापिटल लिमिटेड, ट्रेड टावर थापाथली -११, काठमाण्डौंमा कार्यालय समय भित्र आफूले खरिद गर्न चाहेको शेयर संख्या र दर रेट उल्लेख गरि शिलबन्दी बोलपत्र […]

बेष्ट फाइनान्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । बेष्ट फाइनान्स कम्पनीको ३५६०७४ कित्ता संस्थापक शेयर लिलाम बढाबढको आधारमा बिक्रिमा रहेको छ । सो संस्थापक शेयर खरिद गर्न चाहने खरिदकर्ताले २०८१ असार ४ गते देखि २०८१ असार ११ गतेभित्र बेष्ट फाइनान्स कम्पनी लिमिटेडको केन्द्रीय कार्यालय, कमलादी काठमाण्डौ, शाखा कार्यालयहरुःमिलनचोक बुटवल, अमरपथ बुटवल, नेपालगञ्ज बाँके, घोराही दाङ, वीरगञ्ज पर्सा र न्यूरोड पोखरा, नारायणगढ […]

सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ६४,६१२ कित्ता संस्थापक शेयर प्रति कित्ता न्यूनतम मूल्य रु.२७५/- (अक्षेरुपी दुई सय पचहत्तर मात्र) मा बोलकलोलको माध्यमबाट बिक्री गर्ने भएको छ उक्त शेयर खरिद गर्ने इच्छुक विद्यमान संस्थापकहरु तथा सर्वसाधारणहरुले २०८१ असार ९ गते भित्र बिक्री प्रबन्धक श्री कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाडौंमा […]

हिमालयन बैंकको संस्थापक शेयर बिक्रिमा

काठमाडौं ।हिमालयन बैंकको ५० लाख ९१ हजार ८१८ कित्ता शेयर बिक्रीमा रहेको छ । संस्थापक शेयर  बैंकका विध्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद गर्न  सक्नेछन् । यसका लागि ३५ दिनको म्याद दिइएको छ । शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले तोकिएको अवधिभित्र कमलादीस्थित बैंकको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिनु पर्नेछ  । संस्थापक शेयरको बिक्री […]

फर्स्ट माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रिमा सर्बसाधारणले किन्न पाउने

काठमाडौं ।  फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तिय संस्था लिमिटेडको संस्थापक शेयर बिक्रिमा रहेको छ । संस्थापक शेयर खरिद गर्न हाल बिध्यमान संस्थापक शेयरधनीले  आबेदन नदिएकाले सो संस्थापक शेयर खरिद गर्न इच्छुक व्यक्ति/ संस्थाले ७ (सात) दिन भित्र राष्ट्र बैंकले तोकेको संस्थापक शेयर खरीद सम्बन्धी fit & proper test पुरा गरी आवश्यक कागजपत्र सहित संस्थाको केन्द्रीय […]

बेष्ट फाइनान्सले संस्थापक शेयर बिक्रि गर्ने, सर्बसाधारणले पनि किन्न पाउने

काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले हकप्रद शेयरको बिक्री खुल्ला गर्दा संस्थापक शेयर बाँडफाँड भई बाँकी रहेको संस्थापक शेयर : ३,५६,०७४.५७ लिलाम बढाबढ गरी बिक्रिमा रहेको छ । शेयरहरु खरिद गर्न इच्छुक व्यक्ती, कम्पनी, संस्थाहरुले २०८१ असार ४ हते देखि २०८१ असार ११ गते सम्म  के कति दर रेटमा लिन कबुल गर्ने हो गोप्य शिलबन्दी […]

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा,सबैले किन्न पाउने

काठमाडौं ।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थापक  ३०,१२० कित्ता  शेयर बिक्रिमा रहेको छ ।  कम्पनीले  संस्थापक   शेयर खरिद गर्न  इच्छुक जो कोहीले आजको  ७ (सात) दिन भित्र प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय कमलादी काठमाडौंमा निवेदन माग गरेको छ ।

सिन्धु बिकास बैंङ्कको संस्थापक शेयर बिक्रिमा, संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउने

काठमाडौं । सिन्धु विकास बैंकका संस्थापक शेयर बिक्रिमा आएको छ  । बैङ्कले  संस्थापक शेयर लिन इच्छुक बिध्यमान संस्थापक शेयरधनीले ३५ (पैतिस) दिनभित्र संस्थापक शेयरधनीको लागि तोकिएको Fit & Proper Test (अनुसूचि ३) को विवरण, कर्जा सूचना केन्द्र लिमिटेडको कालोसूचिमा समावेश नभएको प्रमाणित हुने कागजात, आयश्रोत खुल्ने कागजातको प्रतिलिपि, पछिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्र वा […]

कुमारी बैङ्कको संस्थापक शेयर बिक्रिमा

काठमाडौं ।  कुमारी बैंक लिमिटेडको १६,८३० कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ ।  संस्थापक शेयर खरिद गर्न चाहने बिध्यमान  संस्थापक शेयरधनीले आजको मितिले  ३५ (पैतिस) दिन भित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं – १ नक्साल, नागपोखरी तथा  कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौँ, टंगालमा आवेदन दिने भनेको छ । संस्थापक शेयरको बिक्री मूल्य […]

कुमारी बैङ्कको संस्थापक सेयर बिक्रिमा

काठमाडौं । कुमारी बैङ्कको २लाख २३ हजार ४ सय सन्ताउन्न कित्ता  संस्थापक शेयर बिक्रीमा रहेको छ । उक्त शेयर खरिद गर्न चाहने हालको संस्थापक शेयरधनीहरुलाई लागि बैङ्कले आजको ३५ (पैंतिस) दिन भित्र बैंकको शेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं-१ नक्साल, नागपोखरी वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौं, टंगालमा आबेदन दिन भनेको छ । सो […]