RE
Global College

सिन्धु बिकास बैंङ्कको संस्थापक शेयर बिक्रिमा, संस्थापक शेयरधनीले मात्र खरिद गर्न पाउने

काठमाडौं । सिन्धु विकास बैंकका संस्थापक शेयर बिक्रिमा आएको छ  । बैङ्कले  संस्थापक शेयर लिन इच्छुक बिध्यमान संस्थापक शेयरधनीले ३५ (पैतिस) दिनभित्र संस्थापक शेयरधनीको लागि तोकिएको Fit & Proper Test (अनुसूचि ३) को विवरण, कर्जा सूचना केन्द्र लिमिटेडको कालोसूचिमा समावेश नभएको प्रमाणित हुने कागजात, आयश्रोत खुल्ने कागजातको प्रतिलिपि, पछिल्लो आ.व. को कर चुक्ता प्रमाणपत्र वा कर दाखिला गरेको निस्साको प्रतिलिपि संलग्न गरि बैंकको कर्पोरेट कार्यालय, बनेपा, काभ्रेपलाञ्चोकमा आफुले लिन चाहेको  संस्थापक  शेयरको कित्ता उल्लेख गरि आवेदन माग गरेको छ ।

संस्थापक शेयर लिन इच्छुक बिध्यमान शेयरधनीबाट  तोकिएको मिति भित्र आबऋयक कागजात सहित माग नआएमा अन्य व्यक्तिलाई बिक्री गर्न कारवाही अघि बढाउने बैङ्कले जनाएको छ ।

 

NECO

Leave Your Comment

Related News