RE
Global College

मुक्तिनाथमा नयाँ प्रमुख कार्यकारी अधिकृतका रुपमा प्रद्युम्न पोखरेललाई नियुक्त

इक्विटी नेपाल – काठमाडौँ :
मुक्तिनाथ विकास बैंक लिमिटेडको नयाँ प्रमुख कार्यकारी अधिकृतको रुपमा सोहि बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत प्रद्युम्न पोखरेललाई नियुक्त गरेको छ। 
बैंकको स्थापना कार्यकाल देखि नै प्रमुख कार्यकारी अधिकृत रहेका भरतराज ढकालको कार्यकाल २०७५ को बैशाख मसान्तमा समाप्त भएपछि पोखरेलले आगामी २०७५ जेठ १ गते देखि आफ्नो कर्भर सम्हाल्ने छन्। 
नवनियुक्त सीईओ पोखरेलले सन् १९९१ मा नबिल बैंकबाट आफ्नो बैंकिङ्ग क्यारियर सुरु गरेका थिए । नबिल बैंकमा १९ वर्ष काम गरि सकेपछि  सन् २०१० देखि सन् २०१६ सम्म मेघा बैंक नेपाल लिमिटेडमा सहायक महाप्रबन्धकका रुपमा कार्यरत थिए। उनले मेगा बैंक छोडी मुक्तिनाथ विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत हाल सम्म कार्य गर्दै आईरहेका छन्। 
NECO

Leave Your Comment

Related News