RE
Global College

ओम डेभलपमेन्ट बैंकले एकैदिन खोल्यो तीन नयाँ शाखा

इक्विटी नेपाल – काठमाडौँ :
ओम डेभलपमेन्ट बैंकले एकै दिन काठमाडौँ उपत्यकाका विभिन्न तीन स्थानमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ। बैंकले काठमाडौँको गोंगबु, र नयाँ बानेश्वर तथा ललितपुरको सातदोबाटोमा नयाँ शाखा संचालनमा ल्याएको हो। उक्त तीनै शाखाको उद्धघाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीद्वारा गरिएका थिए। 
हाल थपिएको तीन शाखा संगै बैंकका जम्मा ५२ वटा  शाखा पुगेका छन्। 
NECO

Leave Your Comment

Related News