नागबेली लघुवित्तको मूल्य समायोजन, आधारभूत मूल्य १८३४ रुपैयाँ तोकियो

Prabhu
Nagbeli Laghubitta Bikash Bank Limited



इक्विटी नेपाल – काठमाडौँ :
नागबेली लघुवित्त विकास बैंक लिमिटेडको मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन पछिको मूल्य नेप्सेले १ हजार २ सय २५ रुपैयाँ तोकेको छ । आधारभूत मूल्य १ हजार ८ सय ३४ रुपैयाँ थियो । कम्पनीले १००  प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन गरेको हो ।

हाल नागबेली लघुवित्त विकास बैंक लिमिटेडको चालु आर्थिक वर्षको २०७४/७५ को तेस्रो त्रैमासमा यस कम्पनीले १ करोड ८३ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३१.९९ र प्रतिशेयर नेटवर्थ भने १५८.१३ रहेको छ ।

प्रकाशित मिति: २०७५ असार २१ गते 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार