सामसङले ल्यायो २०८१ को लागि,  छुट, एक्सचेन्ज सुविधा र मासिक किस्ताबन्दीमा  पनि पाइने

Prabhu

काठमाडौं ।   सामसङले नया बर्ष २०८१ लक्षित गर्दै “स्वागत नयाँ वर्षलाई, बाढौं खुसी सधैलाई” अफर ल्याएको छ, सो अनुसार ग्राहकले, टिभी खरिद गर्दा बढीमा३८%  र फ्रिज र वाशिङ मेसिन खरिद गर्दा बढीमा  ३०% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

सामसङका  ग्राहकले मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडबाट ०% ब्याजमा सामसङ टिभी फ्रिज र वाशिङ मेसिनको  खरिद गर्न सक्नेछन्। यो छुट २ जेठ २०८१ सम्म लागु हुने कम्पनिले जनाएको छ  ।

१८ वर्षदेखि ब्यापार गरिरहेको  सामसङले यो नयाँ वर्षको अफरमा ग्राहकहरूलाई टिभीको नयाँ रेन्ज मध्ये कुनै पनि एफएचडी, क्रिस्टल् युएचडी, फ्रेम र क्युएलईडी लगायतका टिभी खरिद गर्दा ३८% सम्मको छुट दिने जनाएको छ ।  ग्राहकले आफ्नो नागरिकता पेस गरेर  ५५” वा त्यो भन्दा ठुलो टिभी खरिद गर्दा मासिककिस्ता लोन लिन सक्नेछन् । सो मासिक किस्ता १८ महिना हुने छ भने ४३”वा सो भन्दा सानो टिभी खरिद गर्दा किस्ताबन्बी तिर्न १२ महिनाको अवधि हुने कम्पनीले जनाएको छ ।

सामसङको टिभीहरूमा ३ वर्षको पूर्ण उत्पादन वारेन्टी प्रदान गरेको कम्पनीले बताइको छ  ।

यसको साथै ग्राहकले कुनै पनि सामसङ टिभी खरिद गरेमा र  साउण्डबार खरिद गर्दा सो साउण्डबारमा आकर्षक हुने जनाइएको छ । छानिएका सामसङको ७५” भन्दा ठुलो क्रिस्टल् युएचडी टिभी खरिद गर्दा ग्राहकहरूले साउण्डबार सित्तैमा पाउने छन् ।

सोही अफर अन्तर्गत नयाँ वर्षको अवसरमा फ्रिज र वाशिङ मेसिन खरिदमा ३०% सम्म छुट दिने बताएको छ   ।

 

सो सुबिधा हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको डिलर नेटवर्क अन्तर्गत नेपाल अधिराज्यभर पाउने कम्पनीले बताएको छ

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार