माइडियाको नया बर्ष अफर ४६ हजार पाँच सयसम्मको क्यासब्याक सहित उपहार

Prabhu

काठमाडौं  मेजर अप्लाईन्स प्रोडुसर माइडियाको अधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले नयाँ वर्ष २०८१ को अबसरमा “माइडिया नै हो यसपाली उपहारले ल्याउने छ खुसियाली” नामक अफर सार्बजनिक गरेको छ  । यो अफरमा  बढीमा ४६५०० सम्म क्यासब्याक राखेको  छ भने थप  लक्कीड्रमा हरेक हप्ता  इलेक्ट्रिक प्रेसर कुकर र  बम्पर उपहारमा साइड बाइ साइड रेफ्रिजरेटर जित्न सकिने ब्यबस्था गरेको छ ।

ग्राहकले पक्का उपहारअन्तर्गत माइडियाको ६, ७ , ८ ,९ १० केजीका वासिङ मेसिन तथा वासरड्रायर को खरिदमा ६ केजी एरिअल प्याक उपहार पाउने छन् । भने  साइड बाइ साइड तथा मल्टी डोर रेफ्रिजिरेटरको खरिदमा माइडियाको इन्डकसन कुकटप ९१६०० वाट साथै माइक्रोवेभ ओभनको खरिदमा कुकिङ किट उपहार अफरमा रहेको कम्पनीले जनाएको छ।

माइडिया ब्रान्डका  वासिङ मेसिन, वासरड्रायर, मल्टि डोर रेफ्रिजिरेटर, साइड बाइ साइड रेफ्रिजिरेटर, माइक्रोवेभ ओभन, एयर फ्रायर, वासर ड्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान लगायतका अपलाइन्स रहेका छन् ।साथै शुन्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी सिजीका साथै लोयल्टी क्लब रिवार्ड, र पुरानो इलेक्ट्रोनिक्स् सामानसँग नयाँ माइडिया ब्रान्डका सामान साट्न सक्ने सुबिधा पनि कम्पनिले ल्याएको छ  ।

यो योजना चैत्र २३  गतेदेखि नेपाल अधिराज्य भरि सिमित अवधिको लागि भएको कम्पनिले जनाएको छ  ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार