कतार र नेपालको प्रतिनिधिमण्डल स्तरीय द्धिपक्षिय बैठक सुरू

Prabhu

काठमाडौं । कतार र नेपालको प्रतिनिधिमण्डल स्तरीय द्धिपक्षिय  बैठक सुरू भएको छ ।

नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका कतारका अमरि शेख तममि बनि हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल  ‘प्रचण्ड’  नेतृत्वको प्रतिनिधिमण्डल स्तरीय द्धिपक्षिय  बैठक बसेको हो ।

होटेल सोल्टीमा बसेको बैठकमा केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।

कतारका अमरि र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएपछ  द्धिपक्षिय  बैठक बसेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार