राष्ट्र बैङ्कले शुक्रवार ६९ औँ वार्षिकोत्सव  मनाउँदै

Prabhu

काठमाडौं । नेपाल राष्ट्र बैङ्कको ६९ औँ वार्षिकोत्सव शुक्रवार हुने भएको छ । बैङ्कले सूचना प्रकाशन गर्दै वैशाख १४ गते शुक्रवार अपराह्न १ः०० बजे बैङ्कको केन्द्रीय कार्यालय बालुवाटारको प्राङ्गणमा कार्यक्रम आयोजना हुने जानकारी गराएको छ ।

आयोजित विशेष समारोहमा सहभागिताको लागि बैङ्कका पूर्व गभर्नर, पूर्व डेपुटी गभर्नर, पूर्व विशिष्ट श्रेणी तथा पूर्व प्रथम श्रेणीका अधिकृतहरूलाई उपस्थितिका लागि अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार