बीएलसी ग्रुप र भारतको योट्टाबीच डाटा सेन्टर स्थापनाको लागि समझदारी

Prabhu

काठमाडौं । बीएलसी ग्रुप नेपाल र योट्टा डेटा सर्भिस इन्डियाबीच नेपालमा डेटा सेन्टर स्थापनाको लागि समझदारीमा हस्ताक्षर भएको छ । डेटा सेन्टर, क्लाउन सर्भिसेस र आर्टिफिसियल इन्टेलिजेन्स सेवा को लागि दुई पक्षीय सम्झौता भएको हो ।

योट्टा डेटा सेन्टरका प्रमुख कार्यकारी अधिकृत सुनिल गुप्ता र बीएलसी ग्रुपकी निर्देशक मेगा चौधरीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

बीएलसीकी प्रबन्ध निर्देशक मेघा चौधरीले आफूहरूले आईसीटी इकोसिस्टमको सिर्जना गर्दै गरेको खुलाएकी छिन् । जसले स्थानीय र विश्वव्यापीस्तरको विकासलाई बाटो देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार