क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तथा शाखा प्रबन्धकको  भेला सम्पन्न

Prabhu

काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको  प्रथम अभिकर्ता तथा शाखा प्रबन्धकको  भेला सम्पन्न भएको छ । कम्पनीले अभिकर्ता तथा शाखा प्रबन्धकलाई ब्यवसायीक लक्ष्य प्राप्त गर्न सफल ६० भन्दा बढी अभिकर्ता तथा शाखा प्रबन्धकहरु उक्त कार्यक्रममा उपस्थित भएका थिए

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रताप मान श्रेष्ठले कम्पनीले उल्लेख्य ब्यवसाय गर्न सक्नु कम्पनीको सफलता रहेको भनाई राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार