SKIP THIS

MLBL

नेपाल लाइफ इन्स्योरेन्सद्गारा मटिहानीका आगलागी पिडितलाई सहयोग प्रदान

Prabhu

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले महोत्तरीको मटिहानी नगरपालिका वडा नम्बर ६ मा आगलागीले  घरविहीन भएका पीडित १५० परिवारहरूलाई राहत सामग्री उपलब्ध  गराएको छ ।  

राहत बितरण कार्यक्रममा मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलवडा अध्यक्ष कलिम राईन, नेपाल लाइफ कम्पनीका   कर्मचारीह तथा स्थानीय नागरिक सहभागी थिए । कार्यक्रममा मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले कम्पनीले गरेको सहयोगका निम्ति धन्यवाद ज्ञापन गररका थिए वडा अध्यक्ष कलिम राईनले आगलागीबाट लत्ता कपडा नष्ट भएका कारण प्रभावित परिवारले अत्यन्तै कष्टकर जीवन बाँच्नुपरेको अवस्थामा कम्पनीले प्रदान गरेको सहयोगले जीवनयापन सहज हुने बताए ।

नेपाल लाईफ इन्सुरेन्सका क प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस कम्पनीले विभिन्न सामाजिक आर्थिक रूपान्तरणका क्रियाकलापहरु गर्दै आएको कुरा बताए ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार