निर्यातमा नगद अनुदानलाई निरन्तरता दिने सरकारको घोषणा

काठमाडौं । सरकारले निर्यातजन्य उत्पादनलाई प्रोत्साहन गर्न त्यस्ता उत्पादनहरु निकासी गर्ने उद्योगलाई नगद अनुदान कार्यक्रमलाई निरन्तरता दिने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले निर्यातजन्य उत्पादनलाई प्रोत्साहन गर्न निर्यातमा नगद अनुदान कार्यक्रमलाई निरन्तरता दिने घोषणा गरेका हुन् ।

यस्तो कार्यक्रममा कृषि तथा पशुपन्छीजन्य उत्पादनलाई पनि समेटिने जनाइएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार