हरेक प्रदेशमा १ हजार गाईभैंसी पालन गर्न सकिने पूर्वाधार बनाइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा हरेक प्रदेशमा कम्तिमा १ हजार गाईभैंसी पाल्ने क्षमताका पूर्वाधार बनाउने भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै तीनै तहका सरकार र निजी क्षेत्रको सहकार्यमा गाईभैंसी पालनको पूर्वाधारसहितको स्रोत केन्द्र बनाउने घोषणा गरेका हुन् ।
सरकारले पशुपन्छीजन्य रोग नियन्त्रणका लागि अस्पताल निर्माण बनाइने पनि बताएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार