१ हजार युवालाई ‘स्टार्टअप सहुलियत कर्जा’ दिइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा १ हजार युवालाई ‘स्टार्टअप बिजनेस’ सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षमा १ हजार युवालाई ‘स्टार्टअप बिजनेस’ सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने घोषणा गरेका हुन् ।
सातवटै प्रदेशमा बिजनेस इक्युवेशन सेन्टर स्थापना गरी यसको प्रवर्द्धन गरिनेर वैदेशिक रोजगारीबाट फर्केका युवाको उद्यमशीलता विकास गर्ने घोषणा पनि नीति कार्यक्रममा गरिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार