CLI
Global College

परिपक्क भएका बचतपत्रको साँवा ब्याज लिन राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रका साँवा तथा ब्याज लिन आग्रह गरेको छ।  नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले बिहीबार एक सुचना जारी गर्दै  बचतपत्र धनीलाई साँवा तथा ब्याज बापतको रकम लिन आग्रह गरेको हो ।

राष्ट्र  बैङ्कले २०८१ जेठ मसान्तसम्म परिपक्व भएको बचतपत्रका साँवा तथा आर्जित ब्याज रकम लिन बचतकर्तालाई पहिलो पटक सुचना मार्फत जानकारी दिएको हो ।

Leave Your Comment

Related News