RE
Global College

आज राति नेपाल टेलिकमको विभिन्न सेवा अवरुद्ध हुने

काठमाडौं । आज राति नेपाल टेलिकमको विभिन्न सेवा अवरुद्ध हुने भएको छ। आज राती ११ बजेदेखि ४ घण्टाका लागि नेपाल टेलिकमका विभिन्न सेवाहरु अवरुद्ध हुने भएको हो ।

कम्पनीले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै ग्राहक सेवा प्रणालीको नियमित स्तरोन्नति कामका लागि आज राति ११ बजेदेखि ब्यालेन्स रिचार्ज, प्याकेज खरिद तथा क्वेरी सेवाहरू प्रभावित हुने जानकारीका दिएको हो।

कम्पनीले सूचनामा ती सेवा सम्बन्धी समस्या आएमा १४९८ र १९८ मा डायल गर्न अनुरोध गरेको छ।

 

NECO

Leave Your Comment

Related News