CLI
Global College

सोलुखुम्बुको थामेमा नेपाल टेलिकमको मोवाइल सेवा सुचारू

काठमाडौं । सोलुखुम्बु जिल्लाको खुम्बु गाउँपालिका-५, थामेमा गत श्रावण ३२ गते हिमताल फुटेर आएको बाढीले गर्दा खुम्बु बिजुली कम्पनीमा समस्या आएको कारण विद्युत सेवा अवरुद्ध हुन गई उक्त क्षेत्र लगायत नाम्चे, खुमजुंग,  पानी ट्यांकीका BTS टावरहरु बन्द भएकोमा नेपाल टेलिकमले उक्त BTS टावरहरु सञ्चालन गरी हाल टेलिफोन तथा इन्टरनेट सेवा सुचारु गरिसकेको छ ।

नाम्चे, खुमजुंग, पानी ट्यांकी, फोट्से लगायत क्षेत्रका BTS टावरहरु सुचारु भई उक्त क्षेत्रमा मोवाइल सेवा स्थापित भैसकेको छ ।

Leave Your Comment

Related News