CLI
Global College

मातृभूमि लघुवित्त कम्पनीको साधारणसभा हुँदै एफपिओ प्रस्ताब पारित गर्ने

काठमाडौं । मातृभूमि लघुवित्त कम्पनीले ले २०८२ वैशाख २ गते मंगलबार साधारणसभा बोलाएको छ  ।

कम्पनीले सभामा एफपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पेश गर्ने भएको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि २०८१ चैत्र २२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। चैत्र २१ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

Leave Your Comment

Related News