RE
Global College

कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कार्यबहाक प्रधानमन्त्रीको जिम्मा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण तथा बिम्स्टेकको छैटौँ शिखर सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकोले सिंहलाई कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो।

प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्यको जिम्मेवारी सिंहले सम्हाल्ने गरी तोकिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

NECO

Leave Your Comment

Related News