काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै २०८४ साल भित्र सबै बालबालिकालाई आधारभूत शिक्षा दिने व्यवस्था गरिने बताएका छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरी राष्ट्रिय शैक्षिक सुदृढ कार्यक्रम अन्तर्गत अघि बढाइने बताइएको छ ।
Leave Your Comment
Related News
-
पाथीभराबाट तीन महिनामा ३३ लाख बढी संकलन
-
नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु- गगन थापा
-
फुटबल खेलाडी विमलको सन्न्यास
-
मिलापत्र कागज गरेर छुटे पत्रकार किशोर श्रेष्ठ
-
विश्वकप लिग–२ : क्यानडासँग नेपाल पराजित, शीर्ष ६ मा रहनका लागि अन्तिम खेल जित्नै पर्ने
-
एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य




