RE
Global College

संघीय संसदको प्रतिनिधिसभाको बैठक बस्दै नीति तथा कार्यक्रम माथिको छलफल हुने

काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभाको छैटौ अधिबेशनको नबौ बैठक आज संसद भबन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा आर्थिक बर्ष २०८२/८३ को लागि राष्ट्रपति राम चन्द्र पौडेलले पेश गरेको नीति तथा कार्यक्रममा छलफल हुने संसदका महासचिव पध्म प्रसाद पाण्डेयले जानकारी दिइका छन।

नीति तथा कार्यक्रममाथि वैशाख २२ देखि जारी छलफल २८ गतेसम्म  पारित गर्ने कार्यसूची यसअघि नै तय भएको छ  ।

यस्तै, वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ ।

 

 

NECO

Leave Your Comment

Related News