काठमाडौं । दार्चुला पावर कम्पनीले निर्माण गर्ने २८.३ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजनामा नेपाल बैंक र नविल बैंकले ऋण लगानी गर्ने भएका छन् । आयोजनाका प्रवर्द्धक र वित्तीय संस्थाबीच बुधबार साँझ वित्तीय व्यवस्थापनसम्बन्धी सम्झौता भएको हो।
Leave Your Comment
Related News
-
विराट एक्स्पो अब व्यापारिक प्रदर्शनीमा मात्र सीमित नरहने
-
लमजुङका ग्रामीण क्षेत्रमा पर्यटकको चहलपहल बढ्यो
-
सर्लाहीमा फर्जी कागजात बनाएर जग्गा नामसारी, कर्मचारी र जनप्रतिनिधिसहित ७ जनाविरुद्ध मुद्दा
-
१७ सदस्यीय मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सोविता गौतम तेस्रो वरीयतामा
-
सामाजिक सुरक्षा कोषको अनिवार्य आबद्धता दबाबले नागरिक लगानी कोषलाई समस्या : निर्देशक कार्की
-
ब्रोकर नम्बर ७३ मनी वर्ल्ड सेयर एक्स्चेन्ज प्रालिको कारोबार निलम्बन



