बढ्यो सुनचाँदी दुबैको मूल्य

काठमाडौं । आज सुनको मूल्य बढेको छ । हिजो प्रति तोला १ लाख ९५ हजार रहेको छापावाल सुन आज तोलामा ९ सय रुपैँयाले बढेर प्रतितोला १ लाख ९५ हजार ९ सय पुगेको छ । त्यसै गरि आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ६७ हजार ९ सय ५५ रहेको छ ।

आज चादीको ल्य पनि बछेको छ  हिजो चाँदी २ हजार १ सय ६० प्रति तोला रहेको चाँदी आज बढेर प्रतितोला २ हजार २ सय पच्चिस पुगेको नेपाल सुन चादी ब्यबसायी महासंघले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार