RE
Global College

निर्वाचन प्रणाली बदल्नुपर्छ

काठमाडौं । सांसद महेन्द्र शाहीले निर्वाचन प्रणाली बदलेर नयाँ स्वरूपमा जानुपर्नेमा जोड दिएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत आज तोकिएका विषयका बारेमा विचार राख्दै शाहीले निर्वाचन प्रणालीकै कारण सुशासनमा समस्या भएकोलगायत विकृतिका बारेमा चर्चा हुने गरेकाले यसलाई बदल्नुपर्ने बताए ।

वार्षिक पुँजी वृद्धि कसरी गर्न सकिन्छ भन्नेतिर ध्यान नगएको, जम्मा भएको राजस्व बाँड्ने मात्र अर्थमन्त्रीको काम हो कि जस्तो भान पार्न नहुने पनि उनले सुनाए ।

NECO

Leave Your Comment

Related News