RE
Global College

आज कुन तरकारीको मूल्य कति?

काठमाडौँ । कालिमाटी तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ ।

आज ठूलो नेपाली गोलभेँडा ६६, सानो लोकल गोलभेँडा ३२, टनेलको गोलभेँडा ४५, रातो आलु ४३, सुकेको भारतीय प्याज ४९, लोकल गाँजर ७८, बन्दा ३७, स्थानीय काउली ६८, हाइब्रिड सेतो मुला २३, लाम्चो भन्टा २०, डल्ले भन्टा ३४, तने बोडी ४५, मकै बोडी ६६ रुपैयाँ प्रतिकिलो छ ।

करेला ३६, लोकल परबल ३५, घिरौँला ५९, झिँगुनी ५०, हरियो फर्सी लाम्चो ३१, डल्ले फर्सी ३१, पाकेको फर्सी ४४, भिन्डी ४१, कन्य च्याउ १६२, डल्ले च्याउ ३७०, ब्रोकाउली ७०, न्युरो ५५ रुपैयाँ प्रतिकिलो छ। थोकमा किनबेच भइरहेको यो सबै औसत मूल्य हो।

कालीमाटीमा हिजो ठूलो नेपाली गोलभेँडा ६५, सानो लोकल गोलभेँडा २५, टनेलको गोलभेँडा ४२, रातो आलु ४३, सुकेको भारतीय प्याज ४८, लोकल गाँजर ७२, बन्दा २७, स्थानीय काउली ७०, हाइब्रिड सेतो मुला २०, लाम्चो भन्टा २०, डल्ले भन्टा ३५, तने बोडी ४२, मकै बोडी ५५ रुपैयाँ प्रतिकिलो थियो ।

त्यसैगरि करेला ३०, लोकल परबल ३५, घिरौँला ५०, झिँगुनी ५०, हरियो फर्सी लाम्चो ३२, डल्ले फर्सी ३०, पाकेको फर्सी ४०, भिन्डी ३५, कन्य च्याउ १७२, डल्ले च्याउ ३७०, ब्रोकाउली ६८, न्युरो ३५ रुपैयाँ प्रतिकिलो थियो ।

NECO

Leave Your Comment

Related News