काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको एकल शेयर धितो कर्जा २५ करोड पुराएको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा मार्फत् हाल १५ करोड रहेकोमा सो रकममा वृद्धि गर्दै २५ करोड रुपैयाँ पुराएको हो । आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गर्भनर डा। विश्व पौडेलले उक्त कुरा बताएका हुन् ।
Leave Your Comment
Related News
-
काँकडभिट्टाबाट असोजमा ९८ करोडको अलैँची निर्यात
-
पर्वतीय क्षेत्रको जलवायु उत्थानशीलताका लागि अनुकूलन वित्तको पहुँच बढाउन आग्रह
-
नेपाल संवत्ले सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको विश्वास
-
नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै
-
यमपञ्चकको चौथो दिन : गोवर्द्धन, गोरु र हलिको पूजा गरिँदै
-
हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना



