CLI

आरम्भ चौतारी लघुवित्तले लाभांश नदिने

काठमाडौं ।  आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले लाभांश नदिने घोषणा गरेको छ । मंसिर २५ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

 

Leave Your Comment

Related News